रूसले खेरसन क्षेत्रमा तैनाथ गर्दै आएकामध्ये ३० हजारभन्दा बढी सैनिक फिर्ता बोलाएको छ । रुसले युक्रेनको दक्षिणी क्षेत्र खेरसनको क्षेत्रीय राजधानीसहितका क्षेत्रमा तनाथ ३० हजारभन्दा बढी सैनिक फिर्ता बोलाएको शुक्रबार रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । “कुल ३० हजारभन्दा बढी रूसी सैनिक, करिब पाँच हजार थान बन्दोबस्तीका सामान र सैन्य उपकरण […]