फिनल्याण्डकी प्रधानमन्त्रीको अर्को लफडा ,’टपलेस फोटोका लागि माफी’

पार्टीमा गएपछि फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मरीन ले अब अर्को विषयमा माफी मागेकी छिन् । उनले आफ्नो सरकारी निवासमा आएका पाहुनाको टपलेस तस्विरका लागि माफी मागेकी हुन । केही दिन अगाडि उनको पार्टीको भिडियो भाइरल भएको थियो जसमा उनी नाच्दै, गाउँदै र केही पिउँदै गरेको देखिएको थियो। यसका लागि उनको निकै आलोचना भएको थियो । त्यसपछि […]