मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने पक्का

काठमाडौँ– मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने भएको छ । जारी सहिद स्मारक ‘ए’ लिग अन्तर्गत सातौं चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन मछिन्द्रले एएफसी कप छनोट खेल्ने भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रका लागि सुनिल बलले पहिलो हाफमा गरेको एक मात्रै गोल निर्णायक बन्यो […]

सम्बन्धित सामग्री

मच्छिन्द्र-पुलिसको नतिजाले एएफसी कप छनोटको टुंगो लाग्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने टोलीको टुंगो आज लाग्नेछ । छनोटको दौडमा कतार एअरवेज सहिद स्मारक ए डिजिभन लिगको शीर्ष टोली मनाङ मर्स्याङ्दी क्लब र दोस्रो स्थानको मछिन्द्र फुटबल क्लब मात्र रहेका छन् । एएफसी कप छनोट खेल्न पाउने एएफसी क्लब लाइसेन्स प्राप्त ४ नेपाली क्लब मध्ये त्रिभुवन आर्मी फुटबल […]