चुनावी समीक्षा गर्न माओवादी केन्द्रको बैठक बस्दै

काठमाडौं । चुनावी समीक्षा गर्न नेकपा (माओवादी केन्द्र)को बैठक बस्ने भएको छ । महासचिव देव गुरुङले दिएको जानकारी अनुसार आज (शनिबार) दिउँसो ३ बजे बैठक बस्ने भएको हो । भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेसँगै माओवादी केन्द्रले चुनावी समीक्षा गर्ने भएको हो । दिउँसो ३ बजे पदाधिकारी बैठक बस्न लागेको महासचिव […]