गण्डकीमा ३७६ जना कोरोना संक्रमणमुक्त, थप ४ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा गरिएको नमूना परीक्षणमा २१६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १०२ महिला र ११४ जना पुरुष रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ । विगतको तुलनामा केही दिन देखि गण्डकी प्रदेशमा कोरोना संक्रमित र मृतकको संख्यामा कम...

सम्बन्धित सामग्री

थप ३८८ मा कोरोना संक्रमण, चारको ज्यान गुम्यो

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९२५ पुगेको छ। सोमबार १ हजार २०५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ११ हजार […]

थप २६२ जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

थप ८३६ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ८३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८८२ पुगेको छ। शनिबार १ हजार ८२६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २६ हजार […]

२४ घण्टामा थपिए १० हजार बढी संक्रमित, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार २०१ नमूना परीक्षणमध्ये ८०५४ पीसीआर र २२६५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ६५९ छ ।  मन्त्रालयका अनुसार थप २५४० जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख २४ हजार २३९ पुगेको छ ।  हाल मुलुकभर ८२ हजार ५५० सक्रिय संक्रमित छन् ।

कोरोना संक्रमणबाट आज ४ जनाको मृत्यु

काठमाडौं, ५ माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार आज ६ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित रहेको छ । आज देशभर ११ हजार ३ सय ५२ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये […]

थप ४,६३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

१ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा ४,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४१२ पीसीआर परीक्षणमा ३,७०३ र ४,१४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४,६३६ जनामा कोरोना संक्रमण भएको हो । मन्त्रायलका अनुसार पछिल्लफो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ४ जनाको […]

२४ घण्टामा थपिए २३५ संक्रमित, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८४ नमूना परीक्षणमध्ये २२४ पीसीआर र ११ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु संख्या ११ हजार ५९४ पुगेको छ ।  मन्त्रालयका अनुसार थप २१२ जना संक्रमणमुक्त भएका छन् ।  यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ११ हजार ९५८ पुगेको छ ।  हाल मुलुकभर ४ हजार ८७९ सक्रिय संक्रमित छन् ।