काठमाडौँ- अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग किभमा भेटवार्ता गरेका छन् । जारी रुसी आक्रमणबीच अमेरिकाले ४०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता प्याकेजको घोषणा गरेको छ । ‘राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्माक, रक्षामन्त्री रेज्निकोभ र अन्य नेताहरूसँग किभमा भेटवार्ता गरेको र […]