धरान प्रहरी चौकीमा युवाको समूहद्वारा आक्रमण, असई घाइते

विराटनगर ।  हतियारधारी युवकहरूको एक समूहले आज साँझ धरानको एक प्रहरी चौकीमा आक्रमण गरेका छन् । घरेलु हतियारसहित ८-९  जना स्थानीय युवाको दुई समूहबीच प्रहरी चौकीमा झडप भएको र  झडप रोक्न खोज्दा चौकीका इन्चार्ज घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार एउटा समूह उजुरी लेख्न आएको र पछिपछि आएको अर्को […]

सम्बन्धित सामग्री

प्रहरी चौकीभित्रै खुकुरी प्रहार गरी असई घाइते बनाउने ५ जना पक्राउ

काठमाडौं :  सुनसरीको धरान बसपार्कस्थित प्रहरी चौकीमा खुकुरी प्रहार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीमाथि खुकुरी प्रहार गर्ने तथा प्रहरी चौकी तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा २४ वर्षीय बिक्रम राई, २७ वर्षीय सिजन राई, २६ वर्षीय कालु भनिने सरोज लिम्बु ३० वर्षीय बसन्त राई र ३२ वर्षीय रेगन लिम्बु छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारीअनुसार तीन जनालाई १८ गते र दुई जनालाई सोमबार पक्राउ गरिएको हो। जेठ १३ गते धरान बसपार्कस्थित प्रहरी चौकीमा प्रवेश गरी केही य...