सिरहा अपडेट : डीएसपी वलीसहित आठ प्रहरी घाइते

सिरहा । सिरहाको मिर्चैया–३ स्थित सागरमाथा माविमा कक्षा ८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडकोे ढुङ्गामुढाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीसहित आठ प्रहरी घाइते भएका छन् ।  बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्र्चैया बजार

सम्बन्धित सामग्री

चोभारमा आगो निभाउन गएको काठमाडौं महानगरको दमकल दुर्घटना, ६ जना घाइते

काठमाडौं । चोभारस्थित जंगलमा लागेको आगो निभाउन गएको काठमाडौं महानगरको दमकल पल्टिँदा ६ जना घाइते भएका छन् । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वर साहले आगो निभाउन चोभार उक्लिने क्रममा दमकल पल्टिएको बताए । घटनामा परेरका तीनतीन जना सशस्त्र प्रहरी र नगर प्रहरी घाइते भएको उनले जानकारी दिए । उनका अनुसार घाइतेहरुको […]

सिरहा अपडेट : डीएसपी वलीसहित आठ प्रहरी घाइते

काठमाडौं – सिरहाको मिर्चैया–३ स्थित सागरमाथा माविमा कक्षा ८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडकोे ढुङ्गामुढाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीसहित आठ प्रहरी घाइते भएका छन् । बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्र्चैया बजार क्षेत्रमा सडक जाम खुलाउने क्रममा पटकपटक झडप भएको थियो । भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले अश्रुु ग्यास र गोलीसमेत चलाउनुपरेको थियो […]

रुकुम पूर्व : जीप दुर्घटना हुँदा दुई डीएसपीसहित चार प्रहरी घाइते

रुकुम – रुकुम पूर्वमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु चढेको जीप दुर्घटना भएको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ११ सेरामाथिको मोडमा जीप दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीसहित चार जना घाइते हुनुभएको छ । उहाँसँगै सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक (डीएसपी) रविन श्रेष्ठ सामान्य घाइते हुनु भएको छ । घाइतेमध्ये गम्भीर घाइते प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पुर्‍याउन नेपाली सेनाको हेलिकप्टर आउन लागेको जनाइएको छ ।&n...

भैरहवाको बालसुधार गृह सार्न खोज्दा झडप, डीएसपीसहित दुई प्रहरी घाइते

रुपन्देही । रुपन्देहीको भैरहवास्थित बालसुधार गृहमा रहेका केही किशोरहरूलाई स्थानान्तरण गर्ने विषयमा झडप हुँदा मङ्गलवार भैरहवामा तनाव भएको छ । झडपमा डीएसपीसहित दुई प्रहरी घाइते भएका छन् । स्थानान्तरणको विरोध गरिरहेकाहरूको आक्रमणबाट रुपन्देहीका डीएसपी नवरत्न पौडेल र टोपबहादुर मगर घाइते भएका हुन् । मङ्गलवार केही किशोरलाई स्थानान्तरका लागि तयारी गरिएको थियो । त्यसपछि आक्रोशित किशोरहरूले […]

हिजो गोली चलेको सर्लाहीमा आज पनि झडप, मतदान अधिकृत र ७ प्रहरी घाइते

आइतवार गोली चलेपछि स्थगित गरिएको नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशनमा आज पनि झडप भएको छ ।  बलारा नगरपालिका–८ को वडा अधिवेशनमा क्रममा विवाद हुँदा झडप भएको हो । झडपमा मतदान अधिकृत उमेशचन्द्र झा र अन्य ७ जना प्रहरी घाइते भएको सर्लाही प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार भीड नियन्त्रण गर्न अश्रुग्यास पनि प्रहार गरिएको थियो ।  अहिले भने अवस्थामा सामान्य रहेको डीएसपी बुढाथोकीले बताए । वडा अधिवेशनका क्रममा आइतवार प्रदेश २ का महिला, बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्...

निषेधाज्ञा लागू गर्दा रौतहटमा प्रहरी र स्थानीयबीच झडप, डीएसपीसहित ७ घाइते

रौतहटको गरुडामा निषेधाज्ञाको कार्यान्वय गराउने क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा डीएसपीसहित ७ जना प्रहरी घाइते भएका छन । रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर २ गेडहीगुठीमा प्रहरी र स्थानीयबीच झडप भएको हो ।गेडहीगुठीमा  तीन ओटा विवाहमा भीडभाड गरी  डिजे बजाएर निषेधाज्ञाको अवज्ञा गर्दा प्रहरीहरूले हस्तक्षेप गर्दा प्रहरीमाथि ढुङ्गा प्रहार गरे पछि झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिद्धीविक्रम साहले बताए । झडपमा परी इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी द्वारिका घिमिरेसहित ७ जना

अछाममा यातायात मजदुर र प्रहरीबीच झडप, दुई प्रहरीसहित चार घाइते

अछाम : जिल्लाको साँफेबगरमा यातायात मजदुरले गरेको आन्दोलनका क्रममा भएको झडप नियन्त्रण गर्न प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ। दोहोरो झडपपछि स्थिति नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड अश्रुग्यास र एक राउन्ड हवाई फायर गरेको हो। फायरिङका क्रममा दुई जना स्थानीय र दुई प्रहरी घाइते भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ...

सिरहाको कल्याणपुरमा गोली चल्यो, प्रहरी जवानसहित दुई घाइते

सिरहा: सिरहाको कल्याणपुरमा अज्ञात समुहले गोली चलाएको छ। कल्याणपुर नगरपालिका वडा ५ निर्दान घाटमा सुरक्षा चेकजाच भइरहेको बेला अज्ञात समुहबाट गोली प्रहार प्रहार भएको डीएसपी राजन भेटवालले जानकारी गराए। भेटवालका अनुशार अज्ञात समुहबाट चलाएको गोली लागेर एक प्रहरी जवान र एक म्यादी प्रहरी घाइते भएका छन्। घाइते प्रही जवान माया...