बागलुङमा ग्याङ फाइट : ६ युवा घाइते, ३ जना पक्राउ

पोखरा । बागलुङमा दुई समूहबीच झडप हुँदा ६ युवा घाइते भएका छन् । जैमिनी नगरपालिका-२ पौखराचौरमा भएको खेलकुद तथा सांस्कृतिक कार्यक्रममा वडा नम्बर २ र ९ का युवाबीच सोमबार बेलुका झगडा र कुटपिट हुँदा उनीहरू घाइते भएका हुन् । झडपमा डबल राना, महेन्द्र थापा, दीपु राना, दीपु थापा, विष्णु थापा र सुनिल परियार घाइते भएको […]