Kathmandu. The Public Procurement Monitoring Office has blacklisted seven construction entrepreneurs and suppliers. Based on the recommendations of various public bodies, the office has banned these companies for one to two years in accordance with the Public Procurement Act, 2063. Those blacklisted include Anup Construction, Goril Nirman Sewa, Kripa Engineering, Gangotri Devi Nirman Sewa, Ans human Nirman Sewa, and Achyut Construction. These six companies have been blacklisted for one year, while M/S ELC Electroconsult of Italy has been banned for two years based on the recommendation of the Nepal Electricity Authority, according to a notice issued by the office on...
काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रम अब कार्यालयभित्रको सभाहल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने जनाएको छ । मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले सोमबार सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग तथा कार्यालयलाई परिपत्र गर्दै सरकारी खर्चलाई मितव्ययी र उपलब्धिमूलक बनाउन निर्देशन दिएको हो । महाशाखाका अनुसार अब कुनै पनि कार्यालयले […]
झापा– ‘हेल्लो सरकार’मा उजुरी परेपछि मेचीनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय झापा, नेपाल प्रहरी र उपभोक्ता जागरण अभियान नेपालको संयुक्त टोलीले पूर्वीनाका काँकडभिट्टामा सोमबार बजार अनुगमन गरेको छ । अनुमगनका क्रममा नौ वटा पसलबाट ३० कार्टुन म्याद गुज्रिएका पेय पदार्थ बरामद गरिएको हो । अनुगमनमा खटिएको टोलीले बिक्रीका लागि पसलमा राखिएको अवस्थामा कोकाकोला, फेन्टा, स्प्राइट, किन्लेलगायत […]