एमडीएमएस पुस १५ देखि पूर्ण कार्यान्वयन हुने, 'त्यसपछि चल्दैनन् अवैध मोबाइल'

काठमाडौं : मोबाइलको गैरकानुनी कारोबार नियन्त्रण गर्न 'मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम' पुस १५ देखि पूर्णरूपमा कार्यान्वयनमा ल्याउने भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले मिति घोषणा गरेको छ। परीक्षंण चरण भन्दै सिस्टम पूर्णरूपमा कार्यान्वयनमा ल्याउने मिति पछि सार्दै आएको प्राधिकरणले शनिबार सूचना प्रकाशित गरेको छ। आगामी शुक्रबारदेखि एमडीएमएस पूर्णरूपमा कार्यान्वयनमा आएपछि अवैध भित्रिएका मोबाइल…

सम्बन्धित सामग्री

गएरातिदेखि ८ सय वटा आईफोन-१५मा सेवा बन्द

काठमाडौं ।  अन्ततः मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली कार्यान्वयनमा आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार राति ९ बजेपछि दर्ता नभएका फोन ब्लक गर्दै एमडीएमएस प्रणाली कार्यान्वयन गरेको हो । प्राधिकरणले यसअघि पुस १५ देखि नै एमडीएमएस लागू गर्ने  घोषणा गरेको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहालको दबाब कारण सो प्रणाली तत्कालका लागि स्थगित […]

दाङमा ६ महिनामा घरेलु हिंसाका ६२ र यौनजन्य ५२ वटा घटना

दाङ : यस वर्ष पनि जिल्लामा मानव अधिकारको अवस्थामा उल्लेखनीय सुधार नभएको औपचारिक सेवा केन्द्र इन्सेक दाङले जनाएको छ।अहिले पनि नागरिकका मौलिक हक कार्यान्वयन भएको छैन् भने  हत्या, हिंसा, बलात्कार, मानव बेचबिखन, धम्की, दुर्व्यवहारका जस्ता घटनाहरू राज्य पक्ष तथा गैर राज्य पक्षबाट भइरहेको इन्सेकका दाङ प्रतिनिधि जेएन सागरले बताए। बितेको ६ महिनामा जिल्लामा यौनजन्य घटनाउपर उल्लेखनीय भएको पनि उनको भनाइ छ।सोमबार तुलसीपुरमा नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व गरिएको अर्धवार्षिक समीक्षा कार्यक्र

दर्ता नभएका मोबाइल दर्ता गर्न असार मसान्तसम्मको म्याद

काठमाडौं : दर्ता नभएका मोबाइल असार महिनाभित्र राजस्व तिरेर दर्ता गर्न सकिने भएको छ। दर्ता नभएका मोबाइलको राजस्व बुझाएर असार ३० गतेसम्म दर्ता गर्न सकिने विभागले जनाएको हो। नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा आवश्यक विवरण भरेर राजस्व बुझाएपछि मोबाइल दर्ता गर्न सकिने भन्सार विभागले जनाएको हो। २०७९ पुस १५ गतेदेखि एमडीएमएस प्रणाली कार्यान्वयन आएको घोषणा गरे पनि चर्को विरोधपछि सरकारले स्थगित गरेको थियो । त्यसअघि नै प्राधिकरणल

भन्सारका कर्मचारीले प्रधानमन्त्रीको निर्देशन नमानेपछि…

पुस १५ गतेदेखि भन्सारमा दर्ता नभएका मोबाइल फोन नचल्ने र विदेशबाट आउनेले ल्याउने मोबाइलको भन्सार तिर्नुपर्ने बताएपछि विदेशमा बस्ने र काममा गएकाहरुले ‘नो रेमिट्यान्स’ अभियान चलाए । यो अभियानपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो निर्णय तत्काल कार्यान्वयन नगर्न अर्थमन्त्री विष्णु पौडेललाई निर्देशन दिनुभए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले भने पालना नगरेको पाइएको छ । …

एमडीएसको व्यावहारिक पक्ष

कुनै प्रावधान तत्काल आरम्भ गर्दा कतिपय व्यावहारिक समस्यासमेत आउने गर्छ । नीतिगत र कानुनी व्यवस्थासमेत सबै कुरा विचार गरेर कार्यान्वयन गर्दा त्यो प्रभावकारी हुन सक्छ । मोबाइलको एउटा व्यवस्थामा यस्तै व्यावहारिक पक्ष हेरिएको छ । यही पुस १५ गतेदेखि लागू हुने गरी व्यवस्था गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल कार्यान्वयनमा नल्याइने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनसँगै तत्कालका निम्ति यो व्यवस्था कार्यान्वयनमा नआउने भएको हो । कतिपय व्यावहारिक पक्षमा आउने समस्यालाई सम्बोधन गरेर नै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएको हुनसक्छ ।

फैसला निगरानी सभाको शुरुआत

काठमाडौँ,  पुस १५ गते । सर्वोच्च अदालतले जातीय भेदभाव र छुवाछूतसम्बन्धी गरेका फैसलाको सरकारले प्रभावकारी रुपमा कार्यान्वयन नगरेको...