विवादमा तानिँदै नेपाली गीत

काठमाडौं, फागुन ३० । आफ्नो नयाँ गीत ‘पीर’का कारण गायक प्रकाश सपुत यतिबेला विवादमा छन् । माआवादी ‘जनयुद्ध’का महिला लडाकु हाल वेश्यावृत्तिमा छन् भन्दै यो गीतको भिडियोमा उनीहरूले वेश्यावृत्ति गरेको दृश्य देखाएपछि उनी विवादमा तानिएका हुन् । यसअघि यिनै गायक ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ गीत अरूको चोरी गरेर बनाएको भन्दै विवादमा परेका थिए । देशको […]