मिडिया एक्सन नेपालको प्रेस अवार्ड वोर्णबहादुर कार्कीलाई

२५ पुस, काठमाडौँ । मिडिया एक्सन नेपालले तीनवटा प्रेस पुरस्कार स्थापना गरेको छ । संस्थाका अध्यक्ष लक्ष्मणदत्त पन्तका अनुसार पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार शिक्षाका क्षेत्रमा काम गर्दै आएका विभिन्न विशिष्ट व्यक्तिहरूको योगदानको कदर गर्दै पुरस्कार स्थापना गरिएको हो । ‘मिडिया एक्सन नेपाल–प्रेस अवार्ड्स’ नामका यी पुरस्कार पत्रकारिता, मिडिया शिक्षा तथा प्रशिक्षण, सञ्चार विकास र […]