देउवासहित कांग्रेस पदाधिकारी राष्ट्रपतिलाई भेट्न शीतल निवासमा

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका पदाधिकारी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । राष्ट्रपति भण्डारीले बोलाएपछि साेमवार दिउँसो प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेता शीतल निवास जानुभएको हो । राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेपछि सरकार र राष्ट्रपतिबीच केही असमझदारीको अवस्था देखिएको छ । यसै विषयमा छलफल गर्न राष्ट्रपति...

सम्बन्धित सामग्री

धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार दिउँसो २ बजेदेखि पदाधिकारी बैठक चलिरहेको छ ।  सभापति देउवाको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि सभामुखको

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौं २८ पुष। नेपाली कांग्रेस पदाधिकारी बैठक अहिले बसिरहेको छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा अहिले पदाधिकारी बैठक बसिरहेको हो। सभापति देउवाको सचिवालयका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सभामुखको उम्मेदवारका सन्दर्भमा पदाधिकारी बैठकमा छलफल भइरहेको छ।

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

२८ पुस, काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा बोलाएका छन् । बिहीबार दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा सभापति देउवाले बैठक बोलाएको कांग्रेसका मुख्‍य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार पदाधिकारी बैठकमा शीर्ष तहका नेतालाई पनि बोलाइएको छ ।

कार्यसमिति बैठकको निर्णय तयार गर्न कांग्रेस पदाधिकारी बैठक

केन्द्रीय कार्यसमिति बैठकको निर्णय तयार गर्न कांग्रेस पदाधिकारी बैठक बसेको छ। पार्टी कार्यालय सानेपामा जारी बैठकमा सभापति शेरबहादुर देउवाबाहेकका पदाधिकारी उपस्थित छन्। बैठकमा केन्द्रीय समिति बैठकमा आएका धारणालाई समेटेर निर्णय तयार...

कांग्रेस पदाधिकारी बैठकमा केन्द्रीय समितिका कार्यसूचीबारे छलफल

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पार्टीको आसन्न १४औँ महाधिवशेनको तयारीका लागि विभिन्न समिति उपसमिति बनाउनेलगायत विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाकोे निजीनिवास बुढानीलकण्ठमा शनिबार बसेको...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने तय भएको हो । आजको बैठक कांग्रेस महाधिवेशन र क्रियाशील विवाद विषयमा केन्द्रित रहने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। प्रधानमन्त्री निवास बालुवाटारमा राख्ने गरिएको बैठकबारे तीव्र आलोचना भएपछि देउवा निवासमै बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले […] The post कांग्रेस पदाधिकारी बैठक बस्दै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दैछ । बालुवाटारमा दुई बजे कांग्रेसको पदाधिकारी तथा पुर्व पदाधिकारीको बैठक बस्ने भएकाे हाे ।  बैठकमा महाधिवेशनको तयारी, सरकार संचालन, मन्त्रिपरिषद विस्तार लगायत विषयमा छलफल हुने  प्रवक्ता विश्वप्रकाश शर्माले...

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक, पार्टी महाधिवेशनका बारेमा छलफल हुने

काठमाडौं, असार २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाउनुभएको छ । मंगलबार दिउँसो पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको बैठकमा पूर्व पदाधिकारीहरुलाई पनि निम्त्याइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । बैठकमा महाधिवेशनको तयारी र निर्वाचन समितिले तयार पारेको निर्वाचन निर्देशिकामाथि छलफल हुने उहाँको भनाइ छ । भदौ १६–१९ […]

कांग्रेस पदाधिकारी बैठक अझै सुरु भएन

१८ असार, काठमाडौं । क्रियाशील सदस्यता छानविनका लागि मापदण्ड बनाउन बोलाइएको नेपाली कांग्रेस पदाधिकारी बैठक अझै सुरु भएको छैन । दिउँसो 2 बजेका लागि बोलाइएको बैठक पाँच बज्दा समेत सुरु भएको छैन । शीर्ष नेताहरुसहित पूर्वपदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका सदस्यलाई पनि बोलाएको बैठकमा नेताहरु पार्टी कार्यालय सानेपामा आन्तरिक छलफलमै छन् । क्रियाशील सदस्यता […]

कांग्रेस पदाधिकारी बैठक आज दिउँसो

कांग्रेस पदाधिकारी बैठक आज दिउँसो बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्न लागेको बैठकमा संसद अधिवेशन आह्वान र प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल हुने एक नेताले...