नेता नेपालसहित २७ सांसदलाई स्पष्टीकरण

काठमाडौं, बैशाख ८ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागेका सांसदलाई पदबाट हटाउने चेतावनी दिएका छन्। अध्यक्ष ओलीले नेपाल पक्षमा लागेर समानान्तर कमिटी गठन गरेको, पार्टी हितविपरीत काम गरेको तथा नयाँ दल गठनमा तल्लीन भएको आरोप लगाउँदै २७ जना सांसदलाई स्पष्टीकरण सोधेका छन्। उनले चित्तबुझ्दो जबाफ नआए सांसद […]

सम्बन्धित सामग्री

जसपा नेता राईलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं – जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि बाँके क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इस्तियाक राईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचनको प्रचारप्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु) का विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण पत्रमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन […]

खतिवडा र बानियाँलाई आयोगले सोध्यो स्पष्टीकरण

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री विरोध खतिवडालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।  निर्वाचन आचारसंहिताविपरीत प्रतिनिधिसभाका लागि मकवानपुर–२ उम्मेदवार समेत रहेका खतिवडाले आफ्नो निर्वाचन क्षेत्रका विद्यार्थीलाई भ्रमणका लागि अग्रिम आर्थिक सहयोग...

गठबन्धनका नेता र प्रधानन्यायाधीशले स्पष्टीकरण दिनुपर्छ : नेता सिंह

२६ असोज, काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशले पनि जनतालाई स्पष्टीकरण दिनुपर्ने बताएका छन्। उद्योग वाणिज्य मन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिए पनि जनतालाई यर्थाथ कुरा बताउनुपर्ने सिंहको जोडि थियो । उनले सरकार, सत्तारुढ दलभित्रका गठबन्धनका नेता र स्वयम् प्रधानन्यायाधीशले पनि हमालको विषयमा स्पष्टिकरण दिनुपर्ने बताए । बुटबल पुगेर एक कार्यक्रमलाई सम्बोधन […]

प्रधानन्यायाधीशले स्पष्टीकरण दिनुपर्छः नेता सिंह

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद् विस्तारमा गठबन्धनसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जनतालाई स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।

ओली समूहका सांसद बोहरालाई एमालेले सोध्यो स्पष्टीकरण

१६ जेठ, धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा कमिटीले पूर्वमन्त्री पठानसिंह बोहरासँग स्पष्टीकरण मागेको छ । एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली समूहका सांसद एवम् पूर्व भौतिक पूर्वाधार विकासमन्त्री बोहरासँग स्पष्टीकरण मागेका हुन् । बोहरालाई शाहले लेखेको पत्रमा स्वयं उपस्थित भएको संसदीय दलको बैठकको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, निर्णय कार्यान्वयनमा बाधा सिर्जना गरी गुटबन्दी […]

यी हुन् स्पष्टीकरण सोधिएका एमाले नेता र सांसद

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गिराउन र प्रतिपक्षीको नेतृत्वमा सरकार बनाउन भूमिका खेलेको ११ जनालाई स्पष्टीकरण सोधेको छ। स्पष्टीकरण सोधिएका नेता र सांसदहरुमा माधव नेपाल, झलनाथ खनाल र भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री,कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी,कलिला खातुन र निरा जैरु रहेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

एमालेका थप तीन सांसदलाई सोधियो स्पष्टीकरण

नेकपा एमालेले पार्टीका थप तीन जना सांसदसँग स्पष्टीकरण सोधेको छ । पार्टी हित विपरितका गतिविधिमा संलग्न रहेको भन्दै अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधि सभाका तीन जना सांसदसँग स्पष्टीकरण सोधेका हुन् ।  समानुपातिक सांसदहरु समिना हुसेन, कलिला खातुन, गंगा चौधरी सत्गौवालाई स्पष्टीकरण सोधिएको एमाले संसदीय बोर्ड स्रोतले बतायो । शुक्रवार स्पष्टीकरण सोधिएकामा उनीहरुले जवाफ फर्काइसकेका छन् ।  एमले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले तीनै जनाको जवाफ आएको लोकान्तरलाई जानकारी दिए । जवाफमा ...

नेपाल समूहका थप तीन सांसदलाई स्पष्टीकरण

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका थप तीन जनालाई स्पष्टीकरण सोधेका छन् । ओलीको निर्देशनमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेका हुन् । तीनै जनालाई सामाजिक सञ्जाल म्यासेञ्जरबाट स्पष्टीकरण सोधिएको छ । यसअघि नेता नेपालसहित २७ जनालाई इमेलमार्फत स्पष्टीकरण सोधिएको […]

नेता नेपाल र रावलले दिएको स्पष्टीकरण कारबाही योग्य छः अध्यक्ष ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलले दिएको स्पष्टीकरण कारबाही योग्य भएको बताएका छन्।...