विलासिताका वस्तु आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय

काठमाडाैँ । बढ्दो व्यापारघाटा नियन्त्रण र अर्थतन्त्र बलियो बनाउने भन्दै सरकारले विलासिताका वस्तु अन्तर्गत गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ । अर्थतन्त्रका सुधारका उपाय सरकारले अपनाइरहँदा सरकारी निर्णय सर्वमान्य नभएको विश्लेषण गरिएको छ । सरकारले पुन चार प्रकारका वस्तुको आयातमा लगाइएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेपछि पुन मुलुकको […]

सम्बन्धित सामग्री

विलासिताका वस्तु आयातमा कटौती गरौँ : प्रमिला कुमारी

काठमाडौँ- राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्ने बताएकी छिन् । बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य कुमारीले आत्मनिर्भर अर्थ व्यवस्थाका लागि विशेष योजना बनाउनुपर्ने बताइन् । सार्वजनिक यातायातका साधनलाई प्रोत्साहित गर्दै सवारी साधन, इन्धन लगायतका विलासिताका वस्तु आयात...

निर्यात झनै खस्कियो

वैशाखयता करिब आठ महिनासम्म केही विलासिताका वस्तु आयात प्रतिबन्धले अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार ल्याएको भन्दै सरकार र नेपाल राष्ट्र बैंकले उपलब्धिको संज्ञा दिए । हुन पनि मासिक डेढ खर्ब रुपैयाँ नाघेको...

विलासिताका वस्तु आयात नगर्न प्रधानमन्त्रीको आग्रह

बढ्दो व्यापार घाटा तथा घट्दो विदेशी मुद्रा सञ्चितिलाई लक्षित गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले महँगा तथा विलासिताका वस्तु आयात नगर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । आइतबार नेपाल उद्योग परिसंघ (सिएनआई)को १९औँ...

कूटनीतिक नियोगलाई विलासिताका वस्तु आयात गर्न रोकतोक छैन : उद्योग मन्त्रालय

२० असार, काठमाडौं । उद्योग मन्त्रालयले कूटनीतिक नियोगलाई विलासिताका वस्तु आयात गर्न रोकतोक नलगाएको स्पष्ट पारेको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित गरेर मन्त्रालयले गत १३ वैशाखमा लगाइएको प्रतिबन्धले कूटनीतिक नियोगलाई प्रभावित नगर्ने उल्लेख छ । सरकारको यस्तो निर्णयपछि अब कूटनीतिक नियोगले रक्सी, महँगा गाडी, चकलेट, कुरकुरे, खेलौना, तास, हिरा, तास लगायतका १० प्ररकारका विलासी […]

विदेशी मुद्राको सञ्चिति झन् घट्यो

२७ जेठ, काठमाडौं । सरकारले विलासिताका वस्तु आयातमा गरेको कडाइका बाबजुत पनि विदेशी मुद्रा सञ्चितिमा कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति वैशाख मसान्तसम्म ११४६ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । चैत मसान्तसम्म विदेशी विनिमय सञ्चिति ११६७ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो । यस्तो सञ्चितिले ७.३४ महिनाको वस्तु आयात […]

विलासिताका वस्तु आयात रोक्न राष्ट्र बैंकको निर्देशन

२१ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गर्ने भएको छ । बढ्दो आयातका कारण अर्थतन्त्र संकटमा परेको भन्दै सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रतितपत्र (एलसी) खोल्न कडाइ गर्न निर्देशन दिएको छ । सोमबार राष्ट्र बैंकमा भएको छलफलमा अत्यावश्यक बाहेकका वस्तुको आयात रोक्ने रणनीति राष्ट्र बैंकले अघि सारेको हो । राष्ट्र बैंकका प्रवक्ता […]

विलासिताका वस्तु आयात निरुत्साहित गर्छौं : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिलासिताका वस्तु आयातमा थप कडाइ गरिने बताएका छन् ।

विलासिताका वस्तु आयात निरुत्साहित गर्दै सरकार

वित्तीय प्रणालीमा तरलताको अभाव हुने मात्रै होइन, विदेशी विनिमय सञ्चितिमा चाप परेपछि आयातमा कडाइ गर्न थालियो  विदेशबाट आउँदा ५० ग्रामसम्म सुन ल्याउनेमाथि कडाइ हुँदै, चाँदीको भन्सार बढ्यो, केराउ, मरिच, छोकडा आयातको...

आत्मनिर्भर अर्थतन्त्रमा बढ्दो व्यापारघाटाको तगारो

सरकारले विगतका वर्षहरूमा जति धेरै आत्मनिर्भर अर्थतन्त्र बनाउने योजना अगाडि सारेको थियो, ती कुनै पनि योजनाले आयात प्रतिस्थापन गर्न सकेनन् । कोरोना कहरका कारण विलासिताका वस्तु आयात करिब–करिब बन्दजस्तै भए तापनि नेपालको आयात घट्न सकेन । अझ, सरकारको आम्दानीको स्रोतमध्ये भन्सार राजस्वको संकलन अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा बढ्नुको अर्थ सरकार आफंै आयात निरुत्साहित […]