पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा उक्त सवारीसाधनलाई कारबाही गरेको हो । कार्यालयका अनुसार सबैभन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार चार सय ७२ […]

सम्बन्धित सामग्री

छ महिनामा १० लाख ५२ हजार बढी सवारीसाधन कारबाहीमा, ७९ करोड बढी राजश्व संकलन

काठमाडौँ, २८ माघ । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारीसाधनलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ राजस्व सङ्कलन गरेको जनाइएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट […]

सुदूरपश्चिम प्रदेश: एक वर्षमा एक लाख १२ हजार सवारीसाधन कारबाहीमा

सुदूरपश्चिम प्रदेशमा एक वर्षमा एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा परेका छन् ।

पाल्पामा एक वर्षमा १८ हजार सवारीसाधन परे कारबाहीमा, करोड बढी राजस्व संकलन

पाल्पा : पाल्पामा एक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने १८ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन्।गत आर्थिक वर्षमा १८ हजार सात सय सवारीसाधन कारबाहीमा परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए। उनकाअनुसार १ करोड ३१ लाख ३० हजार राजस्व संकलन भएको छ। सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन।४ हजार ९४८ मोटरसाइकल कारबाहीमा परेका हुन्। यस्तै ४ हजार ६८३ ट्रक र टिपर, ५ हजार ४०५ जीप, कार, भ्यान, २ हजार ६०५ बस, १ हजार ५९ ट्याक्टर कारबाहीमा परेका उनले बताए।२४८ जना मादक

उपत्यकामा मात्र आठ लाख ७६ हजार सवारीसाधन कारबाहीमा

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने आठ लाख ७६ हजार एक सय ४१ सवारी साधनलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक वर्षमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियम उल्लङ्घन गर्ने …

बर्दियामा १२ हजारभन्दा बढि सवारीसाधन कारबाहीमा, ७१ लाख राजश्व असुली

बर्दियामा ट्राफिक प्रहरीले सवारीसाधनको चेकजाँचमा कडाइ गरेपछि नौ महिनामा १२ हजार तीन सय ५२ सवारीसाधन कारवाहीमा परेका छन्।  कारवाहीमा परेका सवारीसाधनबाट ७१ लाख ४१ हजार पाँच सय रुपैयाँ राजश्व संकलन...

२ लाखभन्दा बढी सवारीसाधन कारबाहीमा

जनकपुरधाम । मधेश प्रदेश ट्राफिक प्रहरीले बितेका ८ महीनामा २ लाख ५ हजार ५१५ सवारीसाधनलाई कारबाही गरेको छ । चालू आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा उक्त कारबाहीबाट रू. १५ करोड ५७ लाख २६ हजार जरीवाना असुल गरिएको मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मनोजकुमार यादवले जानकारी दिए । प्रहरीका अनुसार बारामा ३४ हजार ३०० सवारीसाधन कारबाहीमा परेका छन्, जसबाट रू. ३ करोड १३ लाख ७८ हजार ५०० राजस्व असुली भएको छ । त्यस्तै, सिरहामा ३७ हजार ५८४ सवारीसाधनलाई कारबाही गर्दा रू. २ करोड ४३ लाख ९२ हजार ५०० राजस्व संकलन भएको छ । सप्तरीमा २३ हजार ५५० सवारीसाधनको कारबाहीबाट रू. १ करोड ५० लाख ३८ हजार र धनुषामा २० हजार ८३६ सवारीसाधनलाई कारबाही गर्दा रू. १ करोड ४३ लाख ३७ हजार ५०० राजस्व संकलन भएको छ । त्यस्तै महोत्तरीमा २४ हजार ३ सय सवारीसाधनको कारबाहीबाट रू. १ करोड ८४ लाख ५८ हजार ५००, सर्लाहीमा २० हजार ४०० सवारीसाधनको कारबाहीबाट रू. १ करोड ४९ लाख २६ हजार, रौतहटमा २३ हजार ३ सय ४४ सवारीसाधनको कारबाहीबाट रू. १ करोड ८२ लाख ८२ हजार ५०० र पर्सामा २१ हजार २०० सवारीसाधनलाई कारबाही गर्दा रू. १ करोड ८९ लाख १२ हजार ५०० राजस्व संकलन भएको वरिष्ठ प्रहरी उपरीक्षक यादवले जानकारी दिए ।

आठमहिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् ।

सवारी कारबाहीबाट लमजुङमा ५६ लाख बढी  राजश्व संकलन

लमजुङमा आर्थिक वर्ष ०७८/७९ मा सवारी कारबाहीबाट ५६ लाख  १६ हजार रुपैया राजश्व संकलन भएको छ । जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत चलेका सवारीसाधनको कारबाहीबाट उक्त राजश्व संकलन भएको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार एक वर्षको अवधिमा आठ हजार ७५० सवारीसाधन कारबाहीमा परेका छन् । जिल्लामा ०७८ साउनदेखि ०७९ असार मसान्तसम्ममा ट्राफिक नियम उल्लघंन गरी कारबाहीमा पर्ने सवारी साधनमा सबैभन्दा धेरै चार हजार १६४ मोटरसाइकल रहेका छन् । जसबाट २७ लाख ५१ हजार राजश्व संकलन भएको छ । सोबाहेक गत आ

गजल, कविता, साहित्य लेखिएका सवारीसाधन कारबाहीमा

काठमाडौँ,१ साउन । जिल्ला ट्राफिक कार्यालयले सवारी साधनमा गजल, कविता तथा समाजमा विकृति ल्याउने किसिमका साहित्य लेखिएका ३५० सवारी साधनलाई कारबाही गरेको छ । उक्त सवारी साधानलाई कारबाहीस्वरुप जरिवाना गर्दा रु एक लाख ५० हजार सङ्कलन भएको सो कार्यालयले जनाएको छ । सवारी साधनमा लेखिएका अश्लिल, अपाच्य गालीगलौच, कानूनविपरीत तथा समाजमा विकृति ल्याउने किसिमका कविता, […]

६ महीनामा १११० सवारीसाधन कारबाहीमा

रुकुम । रुकुम पश्चिममा चालू आर्थिक वर्षको पहिलो ६ महीनामा १ हजार ११० ओटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने उक्त संख्याका सवारीसाधनको कारबाहीबाट ११ लाखभन्दा बढी राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले साउनदेखि पुस मसान्तसम्ममा सवारीसाधनको कारबाहीबाट रू. ११ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । कार्यालयका अनुसार कात्तिकमा सबैभन्दा बढी राजस्व संकलन भएको छ । सो महीनामा २७९ सवारीसाधनको कारबाहीबाट २ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय, रुकुम पश्चिमका प्रमुख गंगाराम विकले जानकारी दिए । त्यस्तै मङ्सिरमा २३१ सवारीसाधनलाई कारबाही गर्दा २ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयको तथ्यांक अनुसार पुसमा २ लाख १८ हजार ५ सय राजस्व संकलन भएको छ । सो महीना २२० सवारीसाधन कारबाहीमा परेका थिए । यस्तै असोजमा १४३, भदौमा १२० र साउनमा ११७ ओटा सवारीसाधन कारबाहीमा परेका थिए, जसबाट असोजमा १ लाख ४४ हजार, भदौमा १ लाख २० हजार र साउनमा १ लाख १५ हजार ५ सय रुपैयाँ राजस्व असुली भएको छ । साउनदेखि पुस मसान्तसम्म ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ११० ओटा सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुकुम पश्चिमका इन्चार्ज गंगाराम विकले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् । यस अवधिमा ६११ ओटा मोटरसाइकल, १३१ ओटा बस, ९१ ओटा ट्रक, १२३ ओटा ट्र्याक्टर, १३९ ओटा जीप/कार र १३ ओटा अटो रिक्साले ट्राफिक नियम उल्लंघन गरेको पाइएको थियो । जिल्लामा ६ महीना अवधिमा १३ ओटा सवारी दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।