मिनरल वाटरमा भेटियो हानिकारक ब्याक्टेरिया

नवलपरासी । नवलपरासीको बर्दघाट–७ नेहा अक्वा इण्डष्ट्रिजले उत्पादन गर्दै आएको ‘नेहा अक्वा’ नामक मिनरल वाटरमा स्वास्थ्यका लागि हानिकारक ब्याक्टेरिया भेटिएको छ । बजारमा पठाइएको पानीमा अखाद्य वस्तु भेटिएपछि नगरपालिकाको टोलीले अनुगमन गरेर पानी परीक्षणका लागि पठाएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालयमा परीक्षणका लागि पठाइएको पानीमा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट आएको नगरपालिकाका सूचना […]