कोरोनाको तेस्रो लहरले बालबालिकामा असर पार्ने आधार छैनः लानसेट रिपोर्ट

एजेन्सी। मेडिकल साइन्सको प्रतिष्ठित पत्रिका लानसेटले कोरोनाको सम्भावित तेस्रो लहरले बालबालिकामा अधिक असर गर्छ भन्दै अहिले चलिहरको आशंकामा कुनै ठोस आधार नभएको उल्लेख गरेको छ। भारतीय बालरोग विशेषज्ञसँग मिलेर लानसेटले गरेको शोधपछि यो रिपोर्ट तयार पारिएको हो। तेस्रो लहरले बालबालिकामा असर गर्ने सवालमा भारत बढी आशंकित छ। तर, बालबालिकामा संक्रमण भए पनि सामान्य लक्षणमात्रै देखिने लानसेटको रिपोर्टमा उल्लेख छ।

सम्बन्धित सामग्री

भारतका विभिन्न राज्यमा देखिन थाल्यो कोरोनाको तेस्रो लहर

भारतको महाराष्ट्र र दिल्लीसमेत सबै राज्यमा अब कोरोनाभाइरसको तेस्रो लहरको असर देखिन थालेको भारतीय सञ्चार माध्यमले बताउन थालेका छन् । यसका कारण राज्यले प्रतिबन्धलाई नयाँ ढङ्गले लगाउन सुरु गरेका छन् ।मंगलबार महाराष्ट्रमा १८,४६६ कोरोनाका नयाँ संक्रमित भेटिए जुन सोमबारको तुलनामा ५१ प्रतिशतको वृद्धि हो । यस्तै मुम्बईमा मात्रै १० हजार नयाँ संक्रमित भेटिएका छन् ।दिल्लीमा पनि मंगलबार ५४८१ जनामा कोरोनाको संक्रमण भेटिएको थियो । यहाँ तीनजनाको मृत्यु भएको छ । सोमबार राजधानीमा ४०९९ नयाँ बिरामी भेटिएका थ

कोरोनाको असर : गड्डाचौकी नाकाबाट दुईजना पर्यटक मात्र भित्रिए

कञ्चनपुर : कोरोनाको संक्रमणको जोखिमका कारण पश्चिमी सीमा नाका गड्डाचौकी भएर यस वर्ष दुईजना पर्यटक मात्रै भित्रिएका छन्।भारतस्थित नेपाली राजदुतावासबाट अनुमति लिएर आएका दुईजना भारतीय पर्यटक अगस्ट महिनामा भित्रिएका हुन्। अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार सन् २०२१ को अप्रिलमा एक जना र जुलाईमा २० जना गरी २१ जना भारतीय पर्यटक सीमा नाका हुँदै भारततर्फ गएका छन्।कोरोनाको दोस्रो लहर सुरु भएपछि सीमा नाका भएर विदेशी पर्यटक भने नभित्रिएको अध्यागमन कार्यालयका सूचना अधिकारी पदमराज भट्टले बताए। उनका अनुसार सन

कोरोनाको तेस्रो लहर रोक्न भारतीय सीमा नाकामा निगरानी

काठमाडौँ– कोरोना भाइरसको तेस्रो लहरलाई रोक्न भारतसँगको सीमा नाकामा निगरानी र परीक्षण शुरु भएको छ । भारतमा अहिले कोरोनाको संक्रमण फेरि बढिरहेकाले नेपाल पनि उच्च जोखिममा छ । यसअघि भारतमा दोस्रो लहर फैलिँदा नेपाल पनि प्रभावित भएको थियो । भारतसँगको खुला सीमा नाकाका कारण त्यहाँ संक्रमण फैलिए नेपालमा पनि असर पर्छ । खुला सीमा नाकाबाट […]

कोरोनाको कहरबाट कलेजो जोगाउन यस्तो उपाय अपनाउनुस्

कोरोनाको दोस्रो लहर सबै उमेरका मानिसका लागि खतरनाक छ । यसले फोक्सो मात्र नभई शरीरका अन्य महत्त्वपूर्ण अंगहरूलाई पनि नराम्रो असर पार्छ ।  कलेजोमा पनि कोरोनाले असर पार्छ । कलेजोले शरीरमा ५०० भन्दा बढी काम गर्छ । खानेकुरा पचाउने, विषाक्त पदार्थ बाहिर निकाल्ने, शरीरलाई ऊर्जा दिने, रोगहरूबाट लड्ने शक्ति दिने काम कलेजोले नै गर्छ । त्यसैले कलेजोलाई सुरक्षित राख्नु जरूरी छ ।  यहाँ हामी कलेजो स्वस्थ राख्ने उपायहरू सुझाउँदैछौं ।  कलेजोलाई बलियो बनाउन पालुंगो र गाजरको जुस पिउने गर्नुस् ।  लौका, अलि...

भारतमा अगष्टको अन्त्यमा कोरोनाको तेस्रो लहर सुरु हुने

एजेन्सी।इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च(आइसीएमआर)डिभिजन अफ एपिडिमियोलोजी एण्ड कम्युनिकेबल डिजिजेज्का प्रमुख डा.समीरन पाण्ड्याले भारतमा कोरोनाको तेस्रो लहर आगामी अगष्टको अन्त्यबाट सुरु हुने बताएका छन्।यसको असर पहिलो र दोस्रोको भन्दा बढी वा कम हुने भन्ने अहिल्यै भन्न नसकिने उनले जनाए।मानिसमा पहिलो र दोस्रो लहरबाट प्राप्त प्रतिरोधात्मक क्षमता कमजोर हुनु,नयाँ भेरिएन्टको प्रभाव र छिटो लकडाउन हटाइनुले तेस्रो लहरको सम्भावना बढेको बताए।

भारतमा अक्टोबरसम्ममा कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी

काठमाण्डाै - भारतमा आउँदो अक्टोबरसम्ममा कोरोना भाइरसकाे तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रणमा आएका बेला स्वास्थ्य विज्ञले फेरि तेस्रो लहरको जोखिम रहेको चेतावनी दिएका हुन् । तर, कोरोना विरुद्धको खोपका कारण तेस्रो लहरको असर केही कम पर्ने अनुमान गरिएको छ । तेस्रो लहरमा बालबालिका र १८ वर्षभन्दा कम उमेर समूहकालाई जोखिम धेरै हुने अनुसन्धानले देखाएको छ । बालबालिकालाई हुन सक्ने जोखिम रोक्ने तयारी भइरहेको भारत सरकारले जनाएको छ । भारतमा गएको २४ घण्टामा ६० हजार ८ सय नयाँ सङ्क्रमित भेट...

'कोरोनाको तेस्रो लहर बच्चाहरुका लागि खतरनाक हुने कुनै सबूत छैन'

बीबीसी। कोरोनाको आशंका गरिएको तेस्रो लहर बालबच्चाका लागि खतरनाक हुने कुनै सबूत नभएको विशेषज्ञहरुले बताएका छन्। तर, कोरोनाकालमा बच्चामा मानसिक तनाव, मोबाइलको आदत, शिक्षा क्षेत्रमा उत्पन्न चुनौतीका कारण अधिक नोक्सान भएका उनीहरु बताउँछन्। कोरोनाका पहिलो र दोस्रो लहरमा बालबालिकामा कम असर देखिएकाले मानिसहरुले सम्भावित तेस्रो लहरमा अधिक प्रभावित हुन सक्ने अनुमान गरेको चिकित्सहरुको भनाइ छ।

'कोरोनाको तेस्रो लहर बच्चाहरुका लागि खतरनाक हुने कुनै सबूत छैन'

बीबीसी। कोरोनाको आशंका गरिएको तेस्रो लहर बालबच्चाका लागि खतरनाक हुने कुनै सबूत नभएको विशेषज्ञहरुले बताएका छन्। तर, कोरोनाकालमा बच्चामा मानसिक तनाव, मोबाइलको आदत, शिक्षा क्षेत्रमा उत्पन्न चुनौतीका कारण अधिक नोक्सान भएका उनीहरु बताउँछन्। कोरोनाका पहिलो र दोस्रो लहरमा बालबालिकामा कम असर देखिएकाले मानिसहरुले सम्भावित तेस्रो लहरमा अधिक प्रभावित हुन सक्ने अनुमान गरेको चिकित्सहरुको भनाइ छ।

कोरोनाको दोस्रो लहर : एचआईभी पीडितलाई चिन्ता

नातीसरा राईलाई दोस्रो चरणको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको लहरले फेरि चिन्तामा पारेको छ । यस खालको महामारी फैलँदा सबैलाई नै असर पुग्ने भए पनि राईको चिन्ताको विषय भने समाज सेवा हो । बिरामीको उपचार सेवामा सहयोग जुटाउन कोरोनाले अवरोध गर्ने भय उनमा छ । विगत दस वर्षदेखि एचआईभी/एड्सबाट प्रभावितबीच काम गरिरहेकी राईलाई गत वर्ष कोरोना महामारीको बेला धेरै प्रभावितको रोजगारी गुमेर झेल्नुपरेको थुप्रै सास्तीका कारण सङ्क्रमणको दोस्रो लहरले फेरि चिन्ता थपिएको हो । महामारीका बेला रोग प्रतिरोधात्मक क्षमता ...