२० कात्तिक, धनकुटा । सुनिलबहादुर थापा र राजेन्द्रकुमार राई धनकुटामा नयाँ प्रतिस्पर्धी होइनन् । पाख्रीबास नगरपालिकाका बासिन्दा यी दुई यसअघिका दुईवटा चुनावमा पनि भिडिसकेका छन् । दुवैले एक–एकपटक बाजी पनि मारेका छन् । २०७० सालको संविधान सभा चुनावमा तत्कालीन धनकुटा २ बाट राप्रपाबाट उठेका थापाले नेकपा एमालेका राईलाई ४५७ मतले पछि पारेका थिए । २०७४ […]