रिहाना फोर्ब्सको अर्बपति सूचीमा, किम कार्दसियन र केनी वेस्ट पनि समावेश

काठमाडौं । अमेरिकी पपस्टार रिहाना सन् २०२२ कै सबैभन्दा धनी सेलिब्रिटी बनेकी छन् । फोर्ब्स म्यागजिनले बुधबार सार्वजनिक गरेको संसारका धनाढ्यहरुको नयाँ सूचीमा रिहाना १.७ बिलियन डलरसहित १ हजार ७२९औं स्थानमा छिन् । सूचीमा र्‍यापर जे जेड, किम कार्दसियन उनका पूर्वपति केनी वेस्ट पनि समावेश छन् । रिहानाले आफूले सञ्चालन गरेको फेसन कम्पनी फेन्टी ब्युटी […]