विश्व कप फुटबलमा आज चार खेल : ब्राजिलले स्विट्जरल्यान्ड  र पोर्चुगलले उरुग्वेसँग खेल्ने

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज समूह 'जी' र समूह 'एच' का दुई–दुई खेल हुँदैछन् । पहिलो खेलमा समूह 'जी' को क्यामरुन र सर्बिया खेल्नेछन् । यो खेल अल जानौबी स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । दोस्रो खेल अन्तर्गत समूह 'एच' को अर्को खेलमा दक्षिण कोरिया र घाना बेलुका  पौने सात बजे खेल्ने छन् । खेल एजुकेशन सिटी स्टेडियममा हुने छ । आजै हुने तेस्रो खेलमा समूह 'जी' का ब्राजिल र स्विट्जरल्यान्ड  राति पौने १० बजे खेल्दैछन् । ब्राजिल र स्वि...

सम्बन्धित सामग्री