भरतपुर अस्पतालको ओपिडी टिकट ७ बजेबाट

भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ। अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला गरेको हो।

सम्बन्धित सामग्री

अब भरतपुर अस्पतालमा ओपिडी टिकटको शुल्क तिर्नुनपर्ने

चितवनस्थित भरतपुर अस्पतालले ओपिडी टिकट निःशुल्क गरेको छ। भरतपुर अस्पताल विकास समितिको निर्णयानुसार आज आइतबारदेखि सबै सेवाग्राहीका लागि ओपिडी टिकट निःशुल्क गरिएको हो। भरतपुर अस्पतालले नेपालमै पहिलोपटक ओपिडी टिकट निशुल्क गरेकाे अस्पतालका...