प्रतिनिधिसभा र प्रदेशसभा चुनाव कात्तिक ३० मै गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३० कात्तिकको मिति प्रस्ताव गर्ने निष्कर्षमा पुगेको छ । कात्तिक अन्तिम सातासम्म निर्वाचन सक्ने गरी मिति तोक्न प्रस्ताव गरी सरकारलाई पत्राचार गर्ने तयारी भएको आयोगका एक पदाधिकारीले बताएका छन् । आयोगले केही दिनअघि सुरक्षा निकायका प्रमुखहरूसँग पछि निर्वाचनबारे छलफल गरेको थियो । छलफलपछि एकै चरणमा निर्वाचन […]

सम्बन्धित सामग्री

देउवाकै बोलीमा ओली : ‘प्रदेश र प्रतिनिधिसभा चुनाव एकै पटक’

समयसीमा अत्यन्त कम रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा चुनाव एकै पटक गर्न निर्वाचन आयोग पदाधिकारीसँग छलफल गरेकै भोलिपल्ट प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले पनि यही प्रस्ताव अघि सारेका छन्।