एक महिनामा ८२ चाेर पक्राउ

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंद्वारा संचालित पाकेटमारी विरूद्धको विशेष अभियानका क्रममा सवारी साधनमा पाकेटमारी र चोरी गर्ने  ७८ जना पुरुष र ४ जना महिला गरी जम्मा ८२ जनालाई प्रहरीले पक्राउ गरेको छ। २०७६ जेठ १ गतेदेखि ३२ गतेसम्म यातायात व्यवसायीसँग सहकार्य गरी संचालन गरिएको उक्त अभियानको...