बालेनप्रति आक्रोशित अमरेश : सरकार ‘तथाकथित’, देश महानगर चलाएजस्तो होइन
५ जेठ, काठमाडौं । फागुन २१ को चुनावमा बालेन शाहको प्रवक्ताको शैलीमा उत्रिएका रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकार बनेको डेढ महिनामै उनैले नेतृत्व गरेको शासनशैलीमाथि प्रश्न उठाएका छन् ।
दुई दिनअघि प्रतिनिधि सभाका अर्थमन्त्री स्वर्णिम वाग्लेको …