दशौँ पीएम कप एनभीए लिग : पुरुषतर्फ पुलिस र आर्मी विजयी, रुकुमसँग हार्‍यो एपीएफ

११ वैशाख, काठमाडौं । रेडबुल दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ को दोस्रो दिन शुक्रबार विभागीय टोलीहरुको प्रदर्शन मिश्रित रह्यो । पुरुषतर्फ विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित …