राइड सेयरिङ गर्ने सवारीसाधनको आयु तोकिँदै, १५ वर्ष पुराना निषेध
९ वैशाख, काठमाडौं । सरकारले राइड सेयरिङ र राइड हेलिङमार्फत यातायात सेवा प्रदान गर्ने सवारीसाधनको आयु तोक्ने तयारी गरेको छ ।
यसका लागि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले डिजिटल मोबिलिटी सेवा सञ्चालन सम्बन्धी मापदण्ड २०८२ को …