केरलाको सत्ताबाट वामपन्थी आउट, तमिलनाडुमा विजयको पार्टीलाई १०७ सिट

भारतको तमिलनाडु विधानसभा निर्वाचनमा अभिनेता विजयको तमिलगा भेट्री कडगम (टीभीके)ले पहिलो निर्वाचनमै १०७ सिट जितेको छ । यद्यपि, यो पार्टी बहुमत ल्याउनबाट ११ सिटले चुक्यो ।