अमेरिकी ड्रोन खसाल्ने पाइलटलाई रुसले सम्मान गर्ने

अमेरिकी ड्रोन खसाल्ने रुसी लडाकु पाइलटलाई राज्यले सम्मान दिने भएको छ । रक्षा मन्त्रालयले शुक्रबार सो जानकारी दिएको हो । यस कदमले भविष्यमा अमेरिकी निगरानी विमानहरूप्रति रूसले थप आक्रामक दृष्टिकोणको संकेत गरेको देखिन्छ। अमेरिकी सेनाले मंगलबार भनेको थियो,’ एक रुसी लडाकु विमानले ब्ल्याक सागरमा अमेरिकी निगरानी ड्रोनको प्रोपेलरमा प्रहार गर्‍यो।’ मस्कोले आफ्नो लडाकु विमानले ड्रोनलाई […]