एएफसीमा मछिन्द्रको यात्रा चुनौतीपूर्ण

काठमाडौँ – एएफसी कप छनोटअन्तर्गत मछिन्द्र फुटबल क्लब पहिलो खेलमा श्रीलंकाको ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मछिन्द्रले ब्लु स्टारसँग चैत २२ गते खेल्ने भएको हो । एएफसीले बिहीबार प्रतिस्पर्धाको स्थान र समय तय गरेको एन्फाले जनाएको छ । सहिद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थान कब्जा […]

सम्बन्धित सामग्री

विश्वकप छनोट यात्रा नै चुनौतीपूर्ण, दोषी को ?

काठमाडौं । नेपाली खेलकुदको अभिभावकीय संस्था राष्ट्रिय खेलकुद परिषद्कै गैरजिम्मेवारीका कारण विश्वकै सर्वाधिक ठूलो फिफा विश्वकप २०२६ र एसियाली कप छनोटमा नेपालको यात्रा चुनौतीपूर्ण बनेको छ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने २३औं फिफा वल्र्डकपमा पहिलोपटक ३२ बाट ४८ टिम सहभागी हुन लागेका भए पनि नेपालमा भने राखेप र फुटबलको सर्वाेच्च निकाय […] The post विश्वकप छनोट यात्रा नै चुनौतीपूर्ण, दोषी को ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साहसिक पदयात्राका गन्तव्य

तासी लाब्चा ट्रेक : ५,७५५ मिटर उचाइमा रहेको तासी लाब्चा पास पुग्न जति चुनौतीपूर्ण छ, यात्रा त्यति नै रोमाञ्चकारी छ । दोलखाको सिमी गाउँ वा सोलुखुम्बुको सल्लेरी लुक्लाबाट पनि यहाँ...

भोट माग्नेमाथि भारी परेका थापाजीका ३ यक्ष प्रश्न

गत मंगलबार सहकर्मी सुवास श्रेष्ठसँग तनहुँको स्थलगत रिपोर्टिङ सकेर लमजुङ उक्लियौँ । दमौलीबाट डुम्रे आएर बेसीशहरतिर मोडिएको हाम्रो बिहानी यात्रा रोचक, कष्टकर र चुनौतीपूर्ण पनि थियो । कात्तिक महिना भए पनि बाटो छोप्ने गरी हुस्सु झरेको थियो । तर त्यत्ति शीत पनि थिएन, जसले हाम्रो ज्याकेट निथ्रुक्कै भिजाओस् । डुम्रेबाट अलि माथि डाँडामा पुगेपछि बाटो पनि सोध्ने र चिया पनि खाने भन्दै सहकर्मी सुवासजीले मोटरसाइकल छेउ लगाए । र, छिर्‍यौँ नजिकैको एक चियाखाजा घरमा ।काँग्रेस वरिष्ठ नेता रा

एक्लै विमान उडाएर पुरै विश्व घुमेकी १९ वर्षीय पाइलटको चुनौतीपूर्ण यात्रा कथा

एक्लै विमान उडाएर १९ वर्षकी एक महिला पाइलटले पाँच महिनाको चुनौतीपूर्ण यात्रा गर्दै, पुरै विश्व घुमेकी छिन् । यसरी विश्वको यात्रा गर्ने उनी सबैभन्दा कान्छी महिला बनेकी छिन् । उनी हुन जारा रदरफोर्ड ।  जारा रदरफोर्डले खराब मौसमका कारण निर्धारित समय भन्दा दुई महिनापछि आफ्नो यात्रा पुरा गरेकी हुन् । उनको विमान आफ्नो लक्ष्य पुरा […]

चुनौतीपूर्ण यात्रामा सभापति देउवा

काठमाडौं । १४औँ महाधिवेशनबाट कांग्रेस सभापतिमा पुनः निर्वाचित भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी र राष्ट्रिय राजनीति सहज रूपमा अगाडि बढाउन चुनौतीपूर्ण यात्रा गर्नुपर्ने देखिन्छ । सरकार र पार्टीको नेतृत्वमा रहेका उनलाई अब पार्टी राजनीति र सत्ता राजनीति एकसाथ अघि बढाउनुपर्ने मुख्य चुनौती छ । महाधिवेशनबाट पार्टीभित्र बलियो उपस्थिति देखाएको इतर समूहको मत सम्बोधन र आफ्नै समूहका […]

चुनौतीपूर्ण यात्रामा सभापति देउवा

१४औँ महाधिवेशनबाट कांग्रेस सभापतिमा पुनः निर्वाचित भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी र राष्ट्रिय राजनीति सहज रूपमा अगाडि बढाउन चुनौतीपूर्ण यात्रा गर्नुपर्ने देखिन्छ । सरकार र पार्टीको नेतृत्वमा रहेका उनलाई अब...

चुनौतीपूर्ण ‘पावर सिफ्ट’

०७४ को चुनावमा बढारिएको कांग्रेसका लागि सिंहदरबारको यात्रा कम्तीमा पाँच वर्ष लगभग असम्भव थियो । झन्डै दुईतिहाइ शक्ति रहेको नेकपा तहसनहस पारेर ओलीले दुई–दुईपटक संसद् विघटन गरी देउवाको सत्तारोहणको बाटो खोलिदिए ।...

आजको नयाँ पत्रिका हाइलाइट्स्

पहिलो पृष्ठ चुनौतीपूर्ण ‘पावर सिफ्ट’ – ०७४ को चुनावमा बढारिएको कांग्रेसका लागि सिंहदरबारको यात्रा कम्तीमा पाँच वर्ष लगभग असम्भव थियो । झन्डै दुईतिहाइ शक्ति रहेको नेकपा तहसनहस पारेर ओलीले दुई–दुईपटक संसद् विघटन...

सार्वजनिक गाडीमा यात्रा गर्दा कसरी सावधानी अपनाउने ?

कोरोनाको जोखिम कम भएको छैन । तर पनि निषेधाज्ञाहरू थप खुकुलो बनाइएको छ । सामाजिक, आर्थिक, मानसिक र सांस्कृतिक लगायतका जनजीविकाका विभिन्न पाटोहरुलाई सहज बनाउनका लागि निषेधाज्ञा खुकुलो पार्दै लगिएको हो ।  कोरोनाको दोस्रो लहरको चुनौतीपूर्ण अवस्था धेरै जनाले भोगिसकेका छन् । स्वास्थ्य मापदण्डको पालना गरेमा कोरोना सङ्क्रमणबाट जोगिन सक्छ भन्ने जानकारी धेरैलाई छ । सार्वजनिक ठाउँमा जाँदा आउँदा त्यति धेरै समस्या नहोला र मानिसहरुले स्वास्थ्य मापदण्डको पालना गर्नेछन् भन्ने विश्वास गरेर निषेधाज्ञाहरू थप खुकुलो पारिएको हो भनेर ब...