स्टेफिन्सलाई पहिलो ग्रान्ड स्लाम उपाधि

अमेरिकी स्लोअन स्टीफन्सले युएस ओपन टेनिस अन्तर्गत महिला एकल तर्फको उपाधि जितेकी छन् । ८३ औं बरियताकी स्टीफन्सले अमेरिकाकै म्याडिसन किजलाई ६–३ र ६–० ले पराजित गर्दै ग्रान्ड स्लाम उपाधि पहिलो पटक जितेकी हुन्। ६ साताअघि २४ बर्षीय स्टेफिन्स ९ सय ५७ वरीयतामा थिइन्। चोटका कारण ११ महिना कोर्ट बाहिर रहेकी स्टेफिन्स विम्बल्डन ओपनबाट खेलमा…

सम्बन्धित सामग्री

‘एनआरएन द सिंगर’को उपाधि युक्ति विमलीलाई

२९ असोज, काठमाडौं । ‘खोजी उत्कृष्ट प्रवासी प्रतिभा’ भन्ने मुल उद्देश्यका साथ आयोजना भएको पहिलो संस्करणको ‘एनआरएन द सिंगर’को उपाधि युकेकी युक्ति विमलीले जितेकी छन् । ग्रान्ड फिनालेका लागि पाँचमा स्थान बनाएकी युक्ति मात्रै काठमाडौं आउन सकेकी थिइनन् । खल्ती एपमार्फत गरिएको प्रत्यक्ष भोटमार्फत उनले सर्वाधिक भोट पाएर पहिलो संस्करणको उपाधि जित्न सफल भइन् । […]

मिस ग्रान्ड नेपाल २०२२ को उपाधि ऐश्वर्य श्रेष्ठलाई

मिस ग्रान्ड नेपाल २०२२ को ताज ऐश्वर्य श्रेष्ठले पहिरिएकी छन् । कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपले संयुक्त आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस ग्रान्ड नेपाल २०२२ को ताज साथै नगद ६ लाख रुपैयाँ पुरस्कार पाएकी हुन् । नवविजेता श्रेष्ठले इन्डोनेसियाको बालीमा हुने मिस ग्रान्ड इनटरनेस्नलमा नेपालबाट सहभागीता […]

ऐश्वर्या श्रेष्ठलाई मिस ग्रान्ड नेपालकाे उपाधि

काठमाडौं । २५ बर्षीय ऐश्वर्या श्रेष्ठले मिस ग्रान्ड नेपाल २०२२ को उपाधि जितेकी छिन् र मिस ग्रान्ड इन्टरनेशनलको दशौं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दैछिन् । वर्षा भडारी र रक्षा उप्रेती क्रमशः फस्ट र दोस्रो रनरअप भए । कार्यक्रममा अभिनेता/मोडल अनुप विक्रम शाही, र्‍यापर आशिष राना (लाउरे), मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, छिरिङ वाङ्दी, सुरेश तामाङ […] The post ऐश्वर्या श्रेष्ठलाई मिस ग्रान्ड नेपालकाे उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

१९ वर्षीय किशोरले जिते यूएस ओपनको उपाधि

स्पेनका १९ वर्षीय किशोर कार्लोस अल्कारेजले क्यास्पर रुडलाई पराजित गर्दै यूएस ओपनको उपाधि जित्न सफल भएका छन् । आफ्नो पहिलो मेजर फाइनल खेलिरहेका अल्कारेजले ६–४, २–६, ७–६ (७–१) र ६–३ को जीत हासिल गरेका हुन् ।सन् २००५ मा राफायल नाडालले फ्रेन्च ओपनको उपाधि जिते यता कुनै पनि ग्रान्ड स्लाम उपाधि जित्ने उनी सबैभन्दा कम उमेरका खेलाडी हुन् । उता २३ वर्षीय रुडले फाइनलमा जीत हासिल गरेको भए उनी टेनिसमा विश्वको नम्बर १ खेलाडी बन्ने थिए । तर उनले आफू पुगेको दुवै फाइनलमा हार बेहोरे

ऐश्वर्या बनिन् 'मिस ग्रान्ड नेपाल २०२२'

काठमाडौं : मिस ग्रान्ड नेपाल २०२२ को विजेता ऐश्वर्या श्रेष्ठ भएकी छन् । शनिबार काठमाडौँमा आयोजित मिस ग्रान्ड प्रतियोगितामा श्रेष्ठले मिस ग्रान्डको ताज पहिरेकी हुन्। फस्ट रनर अप बर्षा भण्डारी, सेकेण्ड रनर अप रक्षा उप्रेती भएका छन्। त्यसैगरी, बेस्टस्वीमसुटमा बर्षा भण्डारी, मिस पपुलर तन्नु शाक्य, मिस फोटोजेनिक स्वस्तिका मगर, मिस पर्सनालीटीमा बर्षा भण्डारी, मिस कन्जेनेलिटी सुदेश्ना महर्जना र मिस कन्फिडेन्समा सामना कार्कीले उपाधि हासिल गरेकी छन्।प्रतियोगितामा सहभागीहरूको कोरियाग्राफर सुजित बस्या

स्वाकेटलाई युएस ओपन उपाधि

इगा स्वाटेकले आइतबार ओन्स जुबेरलाई पराजित गर्दै युएस ओपनको उपाधि जितेकी छिन् । विश्व नम्बर एक स्वाटेकले आफ्नो खेलजीवनको तेस्रो ग्रान्ड स्लाम जित्ने क्रममा जुबेरमाथि ६–२,७–६ र ७–५० को जित निकालिन् । यसै वर्ष फ्रेन्च ओपन जितेकी स्वाटेकले सन् २०२० मा पनि फ्रेन्च ओपन जितेकी थिइन् । जुन उनको पहिलो ग्रान्ड स्लाम थियो । सन् […] The post स्वाकेटलाई युएस ओपन उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

गोलरक्षक किरण चेम्जोङ सम्मिलित टिमले माल्दिभ्समा जित्यो उपाधि

नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण कुमार लिम्बू (चेम्जोङ) को टिमले माल्दिभ्सको शीर्ष डिभिजन लिगको उपाधि दोस्रो पटक जितेको छ । शुक्रबार भएको धिवेही प्रिमियर लिगको खेलमा किरण सम्मिलित माजिया स्पोर्टस् एण्ड रिक्रियसनले डा ग्रान्ड स्पोर्टस् क्लबलाई १–० ले पराजित गर्दै लगातार तेस्रो पटक लिग उपाधि हात पारेको हो । समग्रमा उसको लिग उपाधि चौथो हो । माजियाको जितमा स्पेनिस  खेलाडी टाना डोनिन्गुइजले ४१औं मिनेटमा निर्णायक गोल गरे । बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग

मिस इण्डिया-२०२२ को उपाधि सिनी सेट्टीलाई

काठमाडौं । कर्नाटककी सिनी सेट्टीले मिस इण्डिया-२०२२ को उपाधि जितेकी छन् । आइतबार बेलुका भएको ग्रान्ड फिनालेमा राजस्थानकी रुबल शेखावत फस्ट रनरअर र उत्तर प्रदेशकी सिनाता चौहान सेकेन्ड रनरअप घोषित भए । फिनालेमा कलाकार डिनो मोरिया, मलाइका अरोरा, नेहा धुपियासहित केही फेसन डिजाइनर निर्णायकको रुपमा थिए । देशभरबाट प्रतिस्पर्धीलाई मौका दिन भर्चुअलसहित भौतिक अडिसन गरिएको […]

सनिश र केशुले जिते मिस्टर र मिस सुप्रान्यासनल नेपालको उपाधि

काठमाडौँ । सनिश श्रेष्ठ र केशु खड्काले ‘मिस्टर एण्ड मिस सुप्रान्यासनल २०२२’को उपाधि जितेका छन् । काठमाडौंको सोल्टी होटलमा आयोजित ग्रान्ड फिनालेमा श्रेष्ठले मिस्टर र खड्काले मिस तर्फको शीर्ष उपाधि जितेका हुन् । विजेता दुवैले ७ लाख रुपैयाँ बराबरको पुरस्कार र विभिन्न गिफ्ट हात पारे । मानसकुमार राई र अदिती अधिकारी फस्ट रनरअप अप घोषित […]

१८ वर्षकी इम्माले बेलायतलाई दिलाइन् ४४ वर्षपछि उपाधि

इम्मा राडुकानुले बेलायतलाई ४४ वर्षपछि महिलातर्फको ग्रान्ड स्लाम एकल उपाधि जिताएकी छिन् । उनले लेलाह फर्नान्डेजलाई हराएर युएस ओपनको उपाधि जितेकी हुन् । १९ वर्षीया क्यानेडेली प्रतिद्वन्द्वीविरुद्ध १८ वर्षकी इम्माले ६–४ र ६–२ को जित निकालिन् । राडुकानुले उपाधि जितेसँगै बेलायती समर्थकहरु खुसीले पागलजस्तै भएका थिए, यसक्रममा भर्जिनिया वाडे खुसीले भावूक भइन् । ४४ वर्षअघि वाडेले नै बेलायतलाई ग्रान्ड स्लाम एकलतर्फ उपाधि जिताएकी थिइन् । उनले १९७७ मा बिम्बल्डन जितेकी थिइन् ।