हाम्रो गरिबी कस्तो छ ?

राष्ट्रिय तथ्यांक कार्यालयले चौथो नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० ले ५९ लाख ६० हजार जनसंख्या गरिबीको रेखामुनी रहेको निष्कर्ष निकालेको छ । गरिबीको रेखामुनी रहेको जनसंख्यालाई एकल अंकमा झार्ने सरकारको लक्ष्य भएपनि गरिबी अझै २०.२७ प्रतिशत रहेको छ ।