भद्रपुर नाकामा सशस्त्रको बिओपी स्थापना

झापा : झापाको भद्रपुर नाकालाई लक्षित गरी सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट स्थापना गरिएको छ। लामो समयदेखि प्रयोगविहीन बनेको भद्रपुर–५ स्थित मेची नदी किनारमा रहेको सार्वजनिक मलामी विश्राम भवनमा बिओपी स्थापना गरिएको हो।उक्त अस्थायी बिओपीको आइतबार सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीका डिआइजी वंशीराज दाहाल र झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले उद्घाटन गरेका हुन्। यस वर्ष झापाका पाठामारी, ज्यामिरगढी र भद्रपुर गरी तीनवटा नयाँ बिओपी स्थापना भइसकेको डिआइज

सम्बन्धित सामग्री

स्थानीयको सहयोगमा निर्मित बिओपी भवन उद्घाटन

झापा : भद्रपुर नगरपालिका-३ स्थित मेचीपारि गाउँमा १८ औं सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) को भवन उद्घाटन गरिएको छ।मेचीपारि गाउँवासीको शान्ति सुरक्षा, चोरी, तस्करी तथा सीमा अतिक्रमण रोक्न उद्देश्यले गत २०७७ फागुनमा ९ गते सशस्त्र प्रहरी बिओपी स्थापना गरिएको थियो। बिओपी स्थापनाका लागि स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गा स्थानीय दाताहरूबाटै आर्थिक रकम संकलन गरी बनाइएको बिओपी भवनको बुधवार एक कार्यक्रमबीच हस्तान्तरण तथा उद्घाटन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिन

झापाको पाठामारीमा बिओपी स्थापना

भद्रपुर (झापा) : सशस्त्र प्रहरीले झापामा १०औं बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ। प्रदेश १ मा २२ वटा बिओपी स्थापना गर्ने सरकारो योजनाअनुसार सशस्त्र प्रहरीले कचनकवल गाउँपालिका–५ स्थित पाठामारीमा बिओपी स्थापना गरेको हो। पाठामारीमा स्थापना गरिएको बिओपीको सोमबार झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सि...

झापामा थप बिओपी स्थापना गर्न जमिन खोज्दै सशस्त्र प्रहरी

भद्रपुर : भारतसँग जोडिएको जिल्लाको सीमा क्षेत्रमा उच्च सतर्कतासँगै निगरानी बढाउन सशस्त्र प्रहरीले बोर्डर आउट पोस्ट स्थापनाका लागि जमिन खोज्न थालेका छन्।  सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाले चालु आर्थिक वर्षमा ९ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गर्न लागेकाले जमिन खोज्न सुरु गरिसकेको सशस्त्र प्रहरीका एसप...