कर्णालीमा एक मन्त्री थपिए, प्रदेश प्रमुख समक्ष सपथ

सिमकोट– सरकार गठनको १५ दिनपछि कर्णाली प्रदेश सरकारमा एक जना मन्त्री थपिएका छन्। मुख्यमन्त्री जीवनबहादुर शाहीले नेकपा एकीकृत समाजवादीका चन्द्र बहादुर शाहीलाई मन्त्री नियुक्त गरेका हुन्। उनलाई भूमि व्यवस्था तथा सहकारी मन्त्री बनाइएको हो। नवनियुक्त मन्त्री शाहीले आजै साँझ प्रदेश प्रमुख तिलक परियार समक्ष पद तथा गोपनियताको सपथ लिएको मुख्यमन्त्रीका स्वकीय सचिव राजबहादुर रोकायाले जानकारी […]