प्रधानमन्त्री कुर्दै निजामती विधेयक, अतिरिक्त सचिव राख्न दबाब

७ असोज, काठमाडौं । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० लाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको १७ दिन बित्यो । २१ भदौको मन्त्रिपरिषद बैठकले पास गरेको भनिएको निजामती सेवा विधेयक अहिलेसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै पुगेको छैन । विधेयक संसदमा दर्ता गर्न भएको ढिलाइबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदका […]