नबाैं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश–१ र एपीएफ क्लबबीचको खेल रद्द

काठमाडौं । नबाैं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश–१ र एपीएफ क्लबबीचको खेल रद्द भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार वर्षाको कारण मैदान खेल्न योग्य नभएपछि प्रदेश–१ र एपीएफबीचको खेल रद्द भएको हो । दुई टोलीबीचको खेल टस समेत नभई रद्द भएको हो । खेल रद्द भएसँगै प्रदेश–१ र एपीएफले १-१ अंक पाएका […]

सम्बन्धित सामग्री

म्याग्दीमा नबाैं राष्ट्रिय खेलकुद सञ्चालनका लागि खेलमैदान तयार

काठमाडौं । म्याग्दीमा नबाैं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान तयार पारिएको छ । यही असोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नबाैं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुने भएकाे छ । जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यासस्थलको व्यवस्थापन गरिएको जनाएको […]

नबाैं राष्ट्रिय खेलकुद प्रतियोगितामा बैतडीको विजयी सुरुवात

बैतडी । नबाैं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडीले विजयी सुरुवात गरेको छ । बैतडीले डोटीलाई ४५ रनले स्तब्ध पार्दै विजयी सुरुवात गरेको हो । टस जितेर पहिला ब्याटिंग गरेको बैतडीले निर्धारित १२ ओभरमा ६ विकेटको क्षतिमा ९४ रन बनाएकाे छ । जसमा लोकेन्द्र चन्दले नटआउट २४, विरेन्द्र नाथले २० रनको योगदान गरेका […]