चितवन–३ मा १५,५०० मत गन्दा कसले कति पाए

काठमाडौं, ६ मंसिर । आइतबार भएको निर्वाचनको देशभर जारी मतगणनाको पछिल्लो परिणाम अनुसार चितवन–३ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार डा.भोजराज अधिकारीले अग्रता लिएका छन् । प्राप्त मतपरिणाम अनुसार अधिकारीले ३ हजार ५७९ मत प्राप्त गरेर अग्रता लिएका हुन् । उनलाई पछ्याउदै राप्रपाका विक्रम पाण्डेले ४ हजार १८८ मत ल्याएर दोस्रो स्थानमा छन् । त्यसैगरी, स्वतन्त्र […]