प्रहरीको सानो दर्जामा ३ पद थप्ने प्रस्ताव मन्त्रिपरिषद्को विधेयक समितिमा

काठमाडौँ । नेपाल प्रहरीमा तल्लो तहमा ३ पद थप्ने प्रस्ताव मन्त्रिपरिषद् विधेयक समितिमा पठाइएको छ । प्रहरी नियमावली–२०७१ लाई संशोधन गरेर तल्लो तहमा पद थप्ने लगायत चारवटा मुख्य विषयमा मङ्सिर १३ मा मन्त्रिपरिषद्को बैठकमा छलफल भएको थियो । तर, निर्णय हुने सकेन । सो प्रस्ताव थप परिमार्जन गर्नुपर्ने भन्दै मन्त्रिपरिषद्ले विधेयक समितिमा पठाउने निर्णय गरेको हो । गृह मन्त्रालयले पेस गरेको प्रहरी नियमावली संशोधन प्रस्ताव मन्त्रिपरिषद्को विधेयक समितिमा छलफलमा रहेको गृहमन्त्री बालकृष्ण खाँणका निजी

सम्बन्धित सामग्री