चीन र अमेरिकाका राजनीतिक, कूटनीतिक र सैन्य अधिकारीहरूले ताइवानको सवाललाई लिएर चीन र अमेरिकाबीच युद्ध अवश्यम्भावी रहेकोबारे अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले उल्लेख गरिरहेका छन् । (१) चीनले विकास गरेको बहुआयमिक आर्थिक, राजनीतिक, कूटनीतिक र सैन्य क्षमताका कारण विश्वका सर्वाधिक शक्तिशाली व्यक्तिको रूपमा चिनियाँ राष्ट्रपतिको उदय (२) र त्यसले जन्माएको उनको असीमित महत्वाकांक्षाले गर्दा विश्वको भविष्य नै […]