संसद्को कार्यसूचीबाट हटाइयो नागरिकताबाहेकका विषय

काठमाडौँ- प्रतिनिधिसभाकाे शुक्रबारकाे बैठककाे कार्यसूचीबाट नेपाली नागरिकता विधेयकबाहेकका विषय हटाइएको छ । प्रतिनिधिसभा बैठकले ‘फास्ट ट्रयाक’ बाट सो विधेयक पारित गराउने उद्देश्यसहित अन्य विषय कार्यसूचीबाट हटाइएको हो । शुक्रबारकाे बैठककाे सम्भावित कार्यसूचीमा नागरिकता विधेयकसहित अन्य विषय पनि समेटिएको  थियो । तर, बैठक बस्ने बेलामा नागरिकता विधेयकबाहेकका विषय हटाइएको हो । अहिले नेपालको नागरिकता (पहिलो संशोधन) […]

सम्बन्धित सामग्री

नैतिक शिक्षा अध्यापन भइरहेको प्रधानमन्त्री प्रचण्डलाई थाहै छैन !

काठमाडौं : पुस ३ गते संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशप्रतिको माया मर्दै गएको भन्दै आक्रोश पोखे। उनले नैतिक शिक्षा आवश्यक रहेको भन्दै अब शिक्षा नीति नै परिवर्तन हुन जरूरी रहेको धारणा राखे।उनले भने, ‘हामी शिक्षा नीतिमा सोचौँ, पहिला पहिला बरू नैतिक शिक्षा भन्ने हुने गर्थ्यो, नैतिक शिक्षा १०० नम्बरको हुन्थ्यो, मैले थाहा पाएसम्म। त्यो हटाइयो, नैतिक शिक्षामा देशको माया, इतिहासको संस्कृतिको माया, राष्ट्रिय भावनाक

सांसद दाहालले ओलीलाई जोडेर दिएको अभिव्यक्ति रेकर्डबाट हटाइयो

काठमाण्डाै - माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जाेडेर दिएकाे अभिव्यक्ति सङ्घीय संसद्को रेकर्डबाट हटाइएको छ । ‘कोभिड सङ्कटको बेला भित्र्याइएको स्वास्थ्य सामग्रीमा २ अर्बकाे भ्रष्टाचार र पशुपतिनाथमा जलहरी चढाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचार’ भन्ने दाहालको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएको हाे । शनिवार  आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद दाहालले दिएको अभिव्यक्तिसहितको शब्द संसद्को रेकर्डबाट ह...

एमाले सांसद शाहीले बोलेका मर्यादाविपरीतका शब्द रेकर्डबाट हटाइयो

नेकपा एमालेका सांसद दयालबहादुर शाहीले बोलेको शब्द संसद्को रेकर्डबाट हटाइएको छ ।

एमाले सांसद शाहीले बोलेका मर्यादाविपरीतका शब्द रेकर्डबाट हटाइयो

नेकपा एमालेका सांसद दयालबहादुर शाहीले बोलेको शब्द संसद्को रेकर्डबाट हटाइएको छ ।

सांसद शाहीले बोलेका शब्द रेकर्डबाट हटाइयो

काठमाडौँ- नेकपा एमालेका सांसद दयालबहादुर शाहीले बोलेको शब्द संसद्को रेकर्डबाट हटाइएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उनले बोलेका शब्द संसदीय मर्यादा प्रतिकूल भएको भन्दै सभामुखको आसनमा बसेकी उपसभामुख इन्दिरा रानामगरले रेकर्डबाट हटाउन निर्देशन दिएकी थिइन् । एम...

‘भैँसी चढेर आउनु परेको’ भन्ने शब्द संसद्को रेकर्डबाट हटाइयो

प्रतिनिधि सभाको रेकर्डबाट प्रधानमन्त्री भारत भ्रमणबाट भैँसी चढेर आउनु परेको भन्ने शब्द हटाइएको छ । बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उक्त शब्द हटाउन सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको हो ।