फुटसल टोली आज स्वदेश फर्कंदै

एएफसी फुटसल एसियन कप छनोट खेल्न किर्गिस्तान पुगेको नेपाली राष्ट्रिय फुटसल टोली आज (बुधबार) स्वदेश फर्कने भएको छ । बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा आयोजना भएको छनोटमा नेपाल जित विहीन बनेको थियो । नेपाल प्रतियोगिताको तीनै खेलमा पराजित भएको थियो ।नेपाली टोली बुधबार साँझ ६ बजे नेपाल आइपुग्ने छन् । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११&nd

सम्बन्धित सामग्री

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […] The post फुटबल टोली स्वदेश फर्कियो first appeared on हाम्रो खेलकुद.

स्वदेश फर्कियो क्रिकेट टोली

यु–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली आज बिहान स्वदेश फर्केको छ।

मार्सल आर्ट टोली स्वदेश फिर्ता

जर्मनीमा सम्पन्न अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपमा नेपालबाट सहभागी टोली स्वदेश फिर्ता भएको छ।...

मार्सल आर्ट टोली स्वदेश फिर्ता

जर्मनीमा सम्पन्न अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपमा नेपालबाट सहभागी टोली स्वदेश फिर्ता भएको छ।...

यू२० टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनमा भएको एएफसी यू–२० एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली युवा टोली स्वदेश फर्किएका छन् । नेपाली टोली सोमबार राति स्वदेश फर्किएको हो । नेपाली युवा टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य अनिल मल्ल, पुरुषोत्तम थापा, रविन्द्र चन्द र टिकाराम लामालगायतले स्वागत गरे । समूह ‘बी’ मा नेपाल जित […]

स्वदेश फर्कियो फुटबल टोली

काठमाडौं : कुवेतमा सम्पन्न एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणको प्रतियोगितामा सहभागी भएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ।चीनमा आयोजना हुने एशियन कपको छनोटका लागि कुवेत भ्रमण गरेको नेपाली टोली बिहीबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएको हो। टोली स्वदेश फर्किए पनि मुख्य प्रशिक्षक अब्दुल्ला अल-मुताइरी भने नेपाल फर्किएका छैनन्। ३ महिनाको बिदामा उनी कुवेतमा नै रहेका हुन्।३ खेल खेल्दा नेपाली टोलीले कुनै पनि खेलमा सुखद नतिजा निकाल्न सकेन। सन्तोषजनक प

फुटबल टोली स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२३ को छनोट खेलमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली आज (बिहीबार) स्वदेश फर्कदैछन् । छनोटमा सबै तीन खेलमा हार बेहोरेको नेपाली टोली बिहीबार बिहान १० बजेपछि कतार एअरलाइन्सबाट नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । ३१ सदस्यीय नेपाली टोली स्वदेश फर्कने भएपनि मुख्य […]

भलिबल टोली आज स्वदेश फर्कदै

काठमाडौं । नेपालको दुवै (महिला र पुरुष) भलिबल टोली आज स्वदेश फर्कदै छन् । बंगलादेशमा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको च्याम्पियन महिला टोली, चौथो भएको पुरुष टोली, निर्णायक र पदाधिकारीसहितको टोली आज स्वदेश फर्कन लागेका हुन् । मौसम राम्रो भएको अवस्थामा नेपाली टोली बिहान सवा ११ बजे त्रिभुवन विमानस्थल आईपुग्ने नेपाल भलिबल संघले […]

भलिबल टोली बिहीबार स्वदेश फर्कने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली दुवै राष्ट्रिय भलिबल टोली बिहीबार स्वदेश फर्कने भएको छ । बंगलादेशमा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा च्याम्पियन महिला टोली, चौथो भएको पुरुष टोली, निर्णायक र पदाधिकारीसहितको टोली बिहीबार स्वदेश फर्कन लागेका हुन् । नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले मौसम सफा भएको अवस्थामा टोली बिहीबार बिहान ११ः३० […]

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेलेर सोमबार स्वदेश फर्किएको छ । सोमबार बिहान राष्ट्रिय टोली ७ : २५ मा त्रिभुवन विमानस्थलमा आइपुगेको थियो । नेपाली टोली छाडि सकेका मुख्य प्रशिक्षक देभ ह्वाटमोर भने उतैबाट भारततर्फ लागेका छन् । नेपालले पहिलो खेलमा अमेरिकालाई […]