स्याङ्जाका सुन्तला रसिलो, रु ५७ करोडको बिक्री

वालिङ । सुन्तलाको स्वाद र उत्पादनका दृष्टिले छुट्टै पहिचान बनाएको स्याङ्जामा यस वर्ष रु ५७ करोड ९ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको छ ।  गत वर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आएको भए पनि बजार मूल्य राम्रो पाएकाले सो मूल्य बराबरका सुन्तला बिक्री भएको हो । जिल्लामा यस वर्ष १३ हजार ८४० मेट्रिक टन सुन्तला […]

सम्बन्धित सामग्री

आगलागीबाट हजारौँ बोट सुन्तला नष्ट

स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मा आगलागीका कारण हजारौँ बोट सुन्तलामा क्षति पुगेको छ । फल दिने बेला भएका, फल दिँदै आएका र बेर्ना सुन्तलामा आगलागीका कारण नराम्रोसँग क्षति पुगेको हो । सुन्तला सुपरजोन स्याङ्जाका अनुसार पाँच सुन्तला कृषक समूहमा आबद्ध कृषकको लाखौँ क्षति भएको हो ।

एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री

वालिङ, माघ ९ । स्याङ्जाको भिरकोट नगरपालिका- ७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ । भिरकोट- ७ का वडाध्यक्ष एवं सुन्तला सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष ताराप्रसाद अर्यालले आफ्नो वडामा यसवर्ष सुन्तला बिक्रीबाट रु […]

सुन्तलाबाट लाखौं कमाउँछन् स्याङ्जाका किसान

यतिबेला स्याङजाका किसान सुन्तला बगैंचामा व्यस्त छन्। पाकेर पहेलपुर बनेको सुन्तला टिप्न किसानलाई भ्याई नभ्याई छ। स्थानीय किसानसँगै सहरबाट आएका ठेकेदार पनि सुन्तलाबारीमै थपिएका छन्, जसले सिंगो सुन्तला बगैंचा नै ठेक्का लिएका छन्। सुन्तला उत्पादनमा पहिचान कमा...

सुन्तलाबाट लाखौं कमाउँछन् स्याङ्जाका किसान

यतिबेला स्याङजाका किसान सुन्तला बगैंचामा व्यस्त छन्। पाकेर पहेलपुर बनेको सुन्तला टिप्न किसानलाई भ्याई नभ्याई छ। स्थानीय किसानसँगै सहरबाट आएका ठेकेदार पनि सुन्तलाबारीमै थपिएका छन्, जसले सिंगो सुन्तला बगैंचा नै ठेक्का लिएका छन्। सुन्तला उत्पादनमा पहिचान कमा...

रोग लागेपछि झर्न थाले सुन्तला

बिक्रीका लागि तयार भएको सुन्तलामा औँसे किरा र पतेरो लागेर बोटबाट झर्न थालेपछि स्याङ्जाका किसान चिन्तित बनेका छन् । पुतलीबजारका मुक्ति अधिकारीले असिना र खडेरीबाट जोगिएको सुन्तला बिक्री गर्न तयार पारेका बेला औँसे किराका कारण बोटबाट झर्न थालेको बताउनुभयो । गत वर्ष राम्रो आम्दानी गरेको तर यसपालि कम फलेका छन्, त्यसमा पनि किरा लागेर बोटबाट झर्न थालेपछि चिन्ता बढेको उहाँले बताउनुभयो । उत्पादन लिने बेलामा पतेरोले समेत असर गरेको भन्दै यसअघि साउन र भदौमा विषादी प्रयोग गरेर जोगाइएको सुन्तला फेरि झर्न थालेको अर्का कृषक हुमकान्त अधिकारीले बताउनुभयो । उहाँले सुन्तलाको बिमा गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभएको छ ।

किरा लागेर सुन्तला झर्न थालेपछि कृषक चिन्तित

स्याङ्जाका सुन्तला किसान सुन्तलामा किरा लागेर झर्न थालेपछि किसान चिन्तित बनेका छन् । बिक्रीका लागि तयार भएको सुन्तलामा औँसे किरा र पतेरो लागेपछि किसान चिन्तित बनेका हुन् ।

स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित

वालिङ, १४ मङ्सिर । स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका […]

स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित

कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार यस वर्ष एक अर्ब रुपैयाँ भन्दा बढीको सुन्तला उत्पादन भएको छ।...

स्याङ्जाका सुन्तलामा ‘औंसा किरा’

स्याङ्जामा उत्पादित सुन्तलामा औंसा किराको आक्रमण तीव्र देखिएको छ । सुन्तला र सुन्तला जातका फल पाकेर टिप्ने बेलाका सुन्तलामा औंसाको प्रकोप देखिएपछि स्थानीय सुन्तला उत्पादक कृषक चिन्तित बनेका छन् ।सुन्तला पाक्ने समयभन्दा अगावै सुन्तला पाकेको जस्तो देखिने र झर्ने क्रम बढेकाले सुन्तला परीक्षण गर्दा औंसाको प्रभाव देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिए […]

कास्कीमा १४ हजार मेट्रिकटन सुन्तला उत्पादन

कास्कीमा यस वर्ष १४ हजार ४ सय ५० मेटिक्टन सुन्तला उत्पादन भएको छ । कास्कीमा १ हजार ९ सय ९० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तला बगैँचाबाट उक्त सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले बताए ।