इतिहासकारहरूले नेपालको इतिहासलाई विभिन्न काल निर्धारण गर्दा लिच्छविले शासन गरेको समयलाई प्राचीनकाल, मल्लहरूले शासन गरेको समयलाई मध्यकाल र पृथ्वीनारायण शाहले शासन गरेदेखि यताको समयलाई आधुनिककालका रूपमा विभाजन गरेका छन्।लिच्छविकालअघि गोपाल, महिषपाल र किरातहरूको शासन थियो भन्ने विभिन्न वंशावलीमा गरिएको वर्णनका आधारमा सङ्क्षिप्त रूपमा यिनलाई इतिहासमा समेट्ने गरिएको छ । इतिहासकार इमानसिंह चेम्जोङले भने किरात अवधारणालाई […]
Butwal. In Ramnagar Chowk of Tilottama Municipality Ward No. 11, there is a two-story concrete house built on 8 dhur of land belonging to Lilambar Sapkota. Sapkota, 59, has been a resident here since 2060 BS.Some time ago, he approached various banks to send his daughter to Japan, but he could not get a loan because he lacked a land ownership certificate (lalpurja). He managed by borrowing money. His two daughters are now in Japan.It has been years since more than a dozen concrete houses were built around Sapkota's house, but they still have not received their land deeds. Lilambar...
काठमाडौं – नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. ५ का मतदातासँग रचनात्मक सुझावको आग्रह गरेका छन्। संविधान २०७२ लाई आवश्यक संशोधनसहित अझ प्रभावकारी, समावेशी र सशक्त बनाउँदै समाजवादको आधार निर्माण गर्ने उद्देश्यसहित आफू चुनावी मैदानमा उत्रिएको पोखरेलको भनाइ छ। उनले विशेषगरी युवाको सुरक्षित, सक्षम र सुनौलो भविष्य सुनिश्चित […]
निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ स्वीकृत गरेको छ।
एजेन्सी । उत्तरी जापानमा पछिल्लो दुई हप्तादेखि परेको अत्यधिक हिमपातका कारण ३५ जनाको मृत्यु भएको छ । सडक र रेल सेवा सकेत अवरुद्ध भएका हुन् । कतिपय ठाउँमा हिउँको उचाइ २ मिटरसम्म पुगेको समाचार संस्था एपीले जनाएको छ । आर्कटिकबाट आएको चिसो हावाको प्रभावका कारण असामान्य रूपमा बढी हिमपात भएको अधिकारीहरूले बताएका छन् । सबै […]