ब्राजिलले अष्ट्रियालाई ३-० ले हरायो, नेइमारको गोल

विश्वकपको पूर्वसन्ध्यामा ब्राजिलले अष्ट्रियासँगको मैत्रीपूर्ण खेल ३-०ले जितेको छ। ब्राजिलको जितमा नेइमार, फिलिप कौटिन्हो र गाब्रिएल जिससले गोल गरे।