युरो कप २०२० अन्तर्गत अन्तिम १६ को आज दुईवटा खेल हुँदैछ । नेपाली समयअनुसार ९ बजेर ४५ मिनेट बेलुकी स्पेनले क्रोएसियाको सामना गर्नेछ । राति १२ बजेर ४५ मिनेटमा स्विट्जरल्यान्डले फ्रान्सलाई चुनौती दिनेछ । स्पेनको लागि क्रोएसिया कडा प्रतिद्वन्द्वीको रूपमा हुनेछ । डेनमार्कको राजधानी कोपेनहेगनमा हुने सो खेलमा दुवै टिमले क्वार्टरफाइनलको लागि खेल्दैछन् । समूह […]