हारबाट जोगियो पीएसजी

फ्रेन्च लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) हारबाट जोगिएको छ ।

सम्बन्धित सामग्री

अग्रता जोगाउन नसक्दा पीएसजी बराबरीमा रोकियो

घरेलु मैदानमा भएको खेलमा पीएसजी ब्रेस्टसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

हारबाट जोगियो पीएसजी

बुधबार राति भएको समूह चरण अन्तर्गतको खेलमा पीएसजी बेन्फिकासँग १-१ गोलको बराबरीमा रोकिएको हो।

नेइमारको गोलमा हारबाट जोगियो पीएसजी

फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) हारबाट जोगिएको छ। पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा घरेलु टोली पीएसजी मोनाकोसँग बराबरीमा रोकिएको हो। खेलको २० औं मिनेटमा लेक्जेन्डर गोभोलिनको पासमा केभिन भोल्याण्डले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए। एक गोलले पछि परेको घरेलु टोलीलाई दोस्रो हाफमा नेइमारले…

एम्बाप्पेले पीएसजी नै किन रोजे ?

८ जेठ, काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी)का फरवार्ड केलियन एम्बाप्पे थप तीन वर्षका लागि पीएसजीमा नै बस्ने निश्चित भएको छ । उनको अन्तिम निर्णय सार्वजनिक हुनअघि पीएसजी र रियल मड्रिड दुवै क्लबले आआफ्नो दावी छाडेका थिएनन् । शुत्रबारमात्र उनकी आमा र एजेन्टले दुवै क्लबका अधिकारीसँग सम्झौताका सर्तबारे खुलेर कुरा गरेका थिए । दुवै क्लबले […]

पीएसजी बराबरीमा रोकियो

पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा बराबरीमा रोकिएको छ ।  आइतबार राति भएको खेलमा पीएसजी ट्रोयससँग २–२ गोलको बराबरी खेल्दै अंक बाडेको हो । घरेलु मैदानमा खेलको छैटौं मिनेटमा मार्किन्होसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।नेयमारले पेनाल्टीमा २५ औं मिनेटमा गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए । ट्रोयसका लागि खेलको ३० औं मिनेटमा इके उग्बोले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थमा ल्याए । फ्लोरिनले ४९ औं मिनेटमा गोल गर्दै ट्रोयसलाई २–२ गोलको बराबरीमा

च्याम्पियन पीएसजी बरारबीमा रोकियो

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा पीएसजी घरेलु टोली स्टार्सवर्गसँग ३–३ गोलको बराबरीमा रोकियो । खेलमा सुरुवाती अग्रता स्टार्सवर्गले लिएको थियो ।स्टार्सवर्गका लागि केभिन गामिरोले तेस्रो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । केलियन एमबाप्पेले २३ औं मिनेटमा गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याए । ६४ औं मिनेटमा हाकिमी अच्राफले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए । ६८ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीला

पीएसजी उपाधितर्फ अग्रसर

५ वैशाख, काठमाडौं । फ्रेन्च लिग वानको शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार राति दोस्रो स्थानको मार्सेलाई २-१ ले पराजित गरेको छ । यस जितपछि पीएसजी कीर्तिमानी १०औं लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीका लागि नेयमार र किलियन एमबाप्पेले गोल गरे । खेलको १२औं मिनेटमा […]

नेइमारको 'लफडा'ले आजित पीएसजी!

फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा ब्राजिलियन स्ट्राइकर नेइमारका पछिल्ला केही दिन सकसपूर्ण रहे। पहिलो त च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिडसँग पराजित भएपछि पीएसजी लिगबाट नै बाहिरिएको छ। रियलसँगको हारसँगै नेइमार र गोलकिपर डोनरुम्मासँग ड्रेसिङ रुममा झगडा परेको चर्चा चलेको छ। यद्यपि नेइमारले डोनुरुम्मासँगको एउटा प्राइभेट ह्वाट्स एप च्याट सार्वजनिक गर्दै यो हल्ला…

पीएसजी र लाइपजिग भिड्दै

एजेन्सी, २ कात्तिक । च्याम्पियन्स लिगमा आज पेरिस सेन्ट जर्मेन (पीएसजी) र लाइपजिगबीच प्रतिस्पर्धा हुनेछ । पीएसजीको घरेलु मैदानमा (मंगलबार) आज राति १२ : ४५ बजे जर्मन क्लब लाइपजिगसँग भिड्ने भएको हो । पीएसजी भने आफ्नो दास्रो च्याम्पियन्स लिगको अपाधि अचाल्न ततपर रहेको छ । आज हुने खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड नेइमार चोटका […]

शानदार जितसहित पीएसजी उपाधि होडमै

३ जेठ काठमाडौं । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रेइम्सलाई ४-० ले पराजित गरेको छ । यस जितपछि पीएसजी उपाधि होडमा कायमै छ । शीर्ष स्थानमो लिले भन्दा पीसजी एक अंकले मात्र पछि छ । लिले सेन्ट एटिएनेसंग गोलरहित बराबरीमा रोका पीएसजीलाई फाइदा पुगेको हो । गएराति घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जिताउन […]