रोल्पाबाट प्रदेश सभामा महरा विजयी

७ मंसिर, रोल्पा । रोल्पा प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका जोखवहादुर महरा विजयी भएका छन । सत्ता गठबन्धनबाट  उम्मेदवार बनेका महरा १९ हजार ४२५ मत प्राप्त गरि विजयी भएका हुन । उनले निकतम प्रतिस्पर्धी नेकपा एमालेका कमल बुढाथोकीलाई १४ हजार २० को फराकिलो मतान्तरले हराएका छन । एमालेका बुढाथोकीले ५ हजार ४०५ मत […]

सम्बन्धित सामग्री

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत - NepaliPatra

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको थियो । त्यस्तै प्रस्तावको विपक्षमा १८ मत परेको थियो । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ । महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका […]

लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिदैँ

बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन आज दिउँसाे १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ ।  महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका एक र स्वतन्त्र एक सा...

मुख्यमन्त्रीका आकांक्षी महरा भन्छन् : प्रचण्डले दिएको बचन पूरा गर्ने बेला आयो

१७ पुस, बुटवल । माओवादी केन्द्रका नेताहरुले लुम्बिनी प्रदेशको मुख्यमन्त्री छाड्न नसकिने बताएका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ प्रदेशसभा सदस्य चाहिन्छ । सत्ता गठबन्धनको अर्को दल नेकपा एमाले २९ प्रदेशसभासहित प्रदेशकै सबैभन्दा ठूलो दल हो । प्रत्यक्षमा ५ सहित जम्मा ९ सिट जितेको माओवादी तेस्रो दल हो । राप्रपा (४), नागरिक […]

रोल्पामा प्रदेशसभाबाट माओवादीका महरा विजयी

रुपन्देही । नेकपा माओवादीबाट मुख्यमन्त्रीको प्रचार गरिएको नेता जोखबहादुर महरा रोल्पाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन् । लामो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रमुख स्वकीय सचिव भएर काम गरेका महरालाई प्रचण्डले मुख्यमन्त्री बनाउने गरी प्रदेश सभामा पठाएको माओवादी नेताहरुले नै चुनावअघि बताएका थिए । महराले एमालेका कमलबहादुर बुढाथोकीलाई फराकिलो मतान्तरले […]

रोल्पा १ (१) मा माओवादीका जोखबदुर महरा विजयी

रोल्पा - रोल्पाको एउटा प्रदेश सभामा नेकपा माओवादी विजयी भएको छ । रोल्पा १ (१) मा माओवादी नेता जोखबहादुर महरा १९ हजार ४२५ मतकासाथ विजयी हुनुभएको हो । नेकपा एमालेका उम्मेदवार कमल बुढाथोकीको ५ हजार ४ सय ५ आएको छ । बुढाथोकीलाई १४ हजार २० मतान्तरलाई पछि पार्दै महरा विजयी हुनुभएको छ ।