रुसले युक्रेनमा ‘ठूलो’ आक्रमण गर्नसक्ने

एजेन्सी । युक्रेनमा रुसको आक्रमण जारी छ । यो युद्ध झन् खतरनाक बन्दै गएको छ । रुसले अहिले युक्रेनमाथि लगातार आक्रमण गरिरहेको छ । आगामी दिनमा रुसले पनि केही ‘ठूलो’ आक्रमण गर्न सक्ने बताइएको छ ।