‘सिंजा सभ्यता’ संरक्षणको आवश्यकता, चुनौती र पहल

शक्तिशाली सिंजा राज्यसँगै विश्वका विभिन्न सभ्यतामध्ये सिंजा सभ्यता पनि महŒवपूर्ण सभ्यता हो । प्राचीन सभ्यताको धरोहर पनि सिंजा सभ्यतालाई मानिन्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुपूर्व बाइसे–चौबीसे राज्यको केन्द्र तथा सबैभन्दा शक्तिशाली राज्य सिंजा राज्य थियो । नेपाली खस भाषा तथा विकसित नेपाली भाषाको उद्घम स्थल पनि सिंजा नै हो भने नेपाल भाषा, सभ्यता, संस्कृति, […]